भूमि सम्बन्धी सम्पूर्ण समस्याको एकैसाथ समाधान प्रक्रिया अघि बढाइने
क्रेजी संवाददाता पथरी । भूमी आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले भूमि सम्बन्धी सम्पूर्ण समस्याको एकैसाथ समाधान प्रक्रिया अघि बढाइने बताउनुभएको छ । उहाँले शनिबार मोरङको पथरी शनिश्चरे नगरपालिकाम नगरका राजनीतिक दलका प्रतिनिधि सम्मिलित आयोगको सहयोग एवम समन्वय समितिसङ्ग छलफल गर्ने क्रममा सो कुरा बताउनु भएको हो । उहाँले जोतभोग एउटाको


