पथरीशनिश्चरेमा भूमी आयोगले तत्काल काम थाल्ने

क्रेजी संवाददाता पथरी । भूमी आयोगले मोरङको पथरीशनिश्चरे नगरपालिका क्षेत्रमा तत्काल काम थाल्ने जनाएको छ । आयोगले सोमबार नगरका राजनीतिक दलका प्रतिनिधि सम्मिलित आयोगको सहयोग एवम समन्वय समितिसंग छलफल गर्ने क्रममा आयोग केन्द्रीय सदस्य सरिता महर्जन र जिल्ला अध्यक्ष सुशीला घिमिरेले तत्काल काम थालिने बताउनु भएको हो । अघिल्लो आयोगले

पथरीशनिश्चरे ३ मा बालन र सङ्गीनी प्रस्तुत

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा वडा नम्बर ३ मा सोमबार लोपोन्मुख बालन र सङ्गीनी प्रस्तुत भएको छ । स्थानीय पाथीभरा बालन समूहको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नेपालीलाई चिनाउने यस्ता प्रकारका सस्कृति जोगाउन अब युवा पुस्ता लागू पर्नेमा जोड दिनुभयो ।

पथरी जेसीजद्वारा जेब्राक्रसिङ्ग निर्माण

क्रेजी संवाददाता पथरीशनिश्चरे।  पथरी जेसीजले पथरीशनिश्चरे नगरस्थित मनकामना सामुदायिक वन उपभोक्ता समूह क्षेत्रको व्यस्त कटुसे राजमार्ग खण्डमा जेब्राक्रसिङ्ग निर्माण गरेको छ । आज सोमबार एक कार्यक्रमबीच ईलाका प्रहरी कार्यालय पथरीका सह- ईन्चार्ज अच्युत सिग्देलले उद्घाटन गरेका थिए । उक्त सामुदायिक वन क्षेत्रभित्रको आन्तरिक पर्यटकीय स्थलहरू अवलोकन भ्रमणका लागि  आउनेहरूको बाक्लो

पूर्वी नेपालमा इन्टरनेटको सञ्जाल फैलाउँदै आइजोन

क्रेजी संवाददाता पथरी । कम मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आएको आइजोन इन्टरनेटले पूर्वी नेपालमा सञ्जाल फैलाउँने क्रम तिव्ररुपमा अघि बढेको छ । मोरङको उर्लाबारीमा केन्द्रीय कार्यालय रहेको आइजोनले झापा, मोरङ र सुनसरीका गाउँका कुना कन्दरा अनि सहरमा इन्टरनेट सेवा प्रदान गर्दै आएको प्रवन्धक निर्देशक नवीन श्रेष्ठले जानकारी दिए

कलाकारितामा करुणा

उमेरले १७ वर्ष मात्र पुगेकी करुणा कार्की सुन्दरी प्रतियोगिता स्कुल स्टार २०२० की विजेता हुन् । ५ फिट ७ इन्च उचाई भएकी बहुप्रतिभाशाली उनको लुक्स नै बोल्ड छ । कला संसारको सुरुवात गर्दै गरेकी उनी कक्षा १२ मा अध्ययनरत छिन् । उनी जय श्री पाथीभारा ईङलिस स्कुलमा अध्ययन गर्छिन् ।

पथरीमा टीभीएसको ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ अफर

भूमिप्रसाद पाठक पथरी । मोरङको पथरीशनिश्चरे–१ को महेन्द्र राजमार्गसँग सटिएको लक्ष्मी अटोमोबाइल्सले आफ्नो सेवा असोज महिनाबाट सुरुवात गरेको छ । लक्ष्मी अटोमोबाइल्सले टीभीएस कम्पनीका मोटरसाइकल र स्कुटर विक्री गर्दै आइरहेको छ । यसरी आफ्ना ग्राहकहरुलाई विशेष अफरहरु पनि प्रदान गर्दै आएको छ । यही मेलोमेसोमा शो रुमले माघ १३ गतेदेखि

८६ लाख बराबरको सम्पत्ति हिनामिना गरी श्रीमती फरार, श्रीमानको बिचल्ली (भिडियो सहित्)

क्रेजी संवाददाता गौरादह । मिठो खाने राम्रो लगाउने अनि परिवारलाई सुख सयलमा राख्ने आशा बोकेर दिनहँु लाखै युवाहरु वैदेशिक यात्रामा हेमिने गर्छन् तर के गर्नु विडम्बना त्यही परिवारको साथ र सहयोग नहँुदा अनेकन समस्या झेल्दै विचल्ली बन्न बाध्य छन् कैयन युवाहरु । अहिले परिस्थिति सृजना भएको छ झापा गौरादहका गणेश

श्रमिक संघ संगठनका पदाधिकारीसँग विधायन समितिको अन्तरक्रिया

क्रेजी संवाददाता पथरीशनिश्चरे । अनौपचारिक श्रमित हित व्यवस्थापन कार्यविधि निर्माणका लागि मोरङको पथरीशनिश्चरे नगर भित्रका श्रमिक संघ संगठनका पदाधिकारीसँग विधायन समितिले अन्तरक्रिया सम्पन्न गरेको छ । समितिका संयोजक डम्बरबहादुर चेम्जोङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राईले नगरका श्रमिकहरुको हितका लागि नगर लागिपरेको बताउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत

पथरीको रेडस्टार माविलाई अन्तर्राष्ट्रिय स्कुल अवार्ड

क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे–२ शान्तिचौकमा स्थापित रेडस्टार माध्यामिक विद्यालयले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । ब्रिटिश काउन्सिलले शिक्षा जीवन उपभयोगी, विश्वव्यापीकरण हुनुपर्ने र कितावबाट मात्र नभएर परियोजना मूलक सिकाइ हुनुपर्ने मान्यता राखेर बार्षिक रुपमा विश्वको बिभिन्न विद्यालयहरुलाई ‘इन्टरनेशनल स्कुल अवार्ड’ प्रदान गर्दछ । काउन्सिलले नेपाल सरकार शिक्षा मन्त्रालय

नागरिकको उठिबास नलगाउन एमालेको खबरदारी

क्रेजी संवाददाता पथरीशनिश्चरे । नेकपा (एमाले) पथरीशनिश्चरे वडा नं. १० ले विहिबार पत्रकार भेटघाटको आयोजना गरी नागरिकको उठिबास नलगाउन खबरदारी गरेको छ । ‘सट्टाभर्ना जग्गा खाली गर्ने गराउने’ उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय मोरङले चलानी नम्बर ७१४३ नम्बर रहेको तथा सहायक प्रमुख जिल्ला अधिकारी, महेशराज तिम्सिनाले हस्ताक्षर गरेको पत्र माघ
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.