एनी फाक्तेप गोल्डकपको उद्घाटन खेलमा पथरी र दुधौली भिड्ने
क्रेजी संवाददाता शिवसताक्षी । आज शनिबारबाट आयोजना हुने ‘प्रथम एनी फाक्तेप गोल्डकप २०७८’ को उद्घाटन खेलमा पथरी फुटबल क्लब र दुधौली स्पोर्टिङ क्लब सिन्धुली भिड्ने भएका छन् । फाक्तेप फुटबल क्बलको आयोजनामा आज मंसिर ११ गतेदेखि १८ गते सम्म हुने प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गर्दैछन् । शिवताक्षी –७ को बाल


