एनी फाक्तेप गोल्डकप : टाइब्रेकरमा धरान सि.टी. विजयी

क्रेजी संवाददाता शिवसताक्षी । माईभ्याली फुटबल क्लब इलामलाई टाइब्रेकरमा पराजित गर्दै धरान सि.टी. फुटबल क्लब झापाको शिवसताक्षीमा जारी एनी फाक्तेप गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शिवसताक्षी–७ मा अवस्थित बाल सेवा स्कुलको खेल मैदानमा सोमबार भएको खेलमा निर्धारित ८० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो ।

माओवादी कानेपोखरीको नेतृत्व चयनमा चरम गुटबन्दी भएको कार्यकर्ताहरूको भनाइ : गठित कमिटी नमान्ने

क्रेजी संवाददाता कानेपोखरी । माओवादी केन्द्र मोरङ कानेपोखरी गाउँ कमिटीको अधिवेशनबाट नव गठित पदाधिकारीहरू नियम विपरीत गुठबन्दीद्धारा चुनिएको भन्दै पुराना कार्यकर्ताहरूले बन्दसत्रको विरोध गरेका छ्न । उनिहरूले गठित कमिटीलाई नमान्ने भन्दैँ पुनः अधिवेशनको माग गर्दै विरोध जनाएका हुन । माओवादी केन्द्र कानेपोखरी गाउँ कमिटीको जारी अधिवेशनबाट नेतृत्व परिवर्तनको चर्को आवाज

किरात चौकमा सिद्धान्त लाइभ कन्सर्ट २०७८ हुने

क्रेजी संवाददाता केर्खा । यही मंसिर १७ गते शुक्रबार झापाको कमल गाउँपालिका–४ किरात चौकमा सिद्धान्त खड्का लाइभ कन्सर्ट २०७८ हुनेभएको छ । रियालिटो शो नेपाल स्टारमा पावर प्याक प्रफमरबाट परिचित झापा केर्खाका गायक खड्काको सांगीतिक प्रस्तुति हुने भएको हो । यस सांगीतिक कार्यक्रमलाई नवज्योति सयपत्री क्लबले आयोजना गरेको हो ।

एभरेष्ट स्कुलका विद्यार्थीमा नयाँ नेतृत्व चयन

क्रेजी संवाददाता विराटनगर । विराटनगर– ५ मा अवस्थित एभरेष्ट स्कुलमा आइतबार विद्यार्थीहरुका लागि नयाँ नेतृत्व चयन भएको छ । एक वर्षे कार्यकालका लागि हेडब्वाईमा सौगात तिम्सिना र हेडगर्लमा केशिका श्रेष्ठ चयन हुनुभएको हो । हरेक वर्ष विद्यार्थीहरुका बिच मतदान गराई नयाँ नेतृत्व चयन हुँदै आएको एभरेष्टमा यस वर्षभने सर्वसहमतिमा नेतृत्व

रोयललाई स्तब्ध पार्दै जलथल सेमिफाइनलमा प्रवेश

क्रेजी संवाददाता शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी प्रथम एनी फाक्तेप गोल्डकप २०७८ अन्तर्गत आज भएको खेलमा जलथल फुटबल क्लब हल्दीबारी विजयी भएको छ । जलथल फुटबल क्लब हल्दीबारीले रोयल स्पोर्टिङ्ग क्लव दमक लाई २ - ० गोल अन्तरले स्तब्ध पार्दै सेमिफाइनल प्रवेश गरेको हो । निर्धारित समयको पहिलो हापको २३

माओवादी केन्द्र पथरीशनिश्चरेको नयाँ नेतृत्व चयन

क्रेजी संवाददाता पथरी । नेकपा माओवादी केन्द्र पथरीशनिश्चरे नगर अधिवेशनबाट चेतन दाहालको अध्यक्षतामा ६५ सदस्यीय नयाँ कमिटी चयन भएको छ । शनिबार सम्पन्न नगर अधिवेशनले दाहालको नेतृत्वमा कमिटी चयन गरेको हो । नगर कमिटीको उपाध्यक्षमा प्रेम ढकाल, कमल हाङवाङ, गोविन्द कटुवाल, सचिवमा मोहन लिम्बू, सह–सचिवमा रविन राई र कोषाध्यक्षमा अनिता

एकीकृत समाजवादीका अध्यक्ष नेपाल दमक आउने

क्रेजी संवाददाता दमक । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल दमकमा आउने कार्यक्रम पक्का भएको छ । नयाँ पार्टीका रुपमा नेकपा (एस) गठन गरेपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने दमकमा अध्यक्ष नेपाल प्रथम पटक आउन लागेका हुन । २० मसिंरमा हुने नेकपा एस

प्रदेश १ मुख्यमन्त्रीले गरे गायिका रचना रिमालसँग ‘वान साईटेड लभ’ परेको खुलासा

क्रेजी संवाददाता बेलडाँगी । प्रदेश १ मुख्यमन्त्री राजेन्द्र राईले एक कार्यक्रमको बीच रमाइलो पारामा गायिका रचना रिमालसँग 'वान साईटेड लभ ' परेको खुलासा गरेका छ्न । झापाको भुटानी शरणार्थी शिविर (बेलडाँगी -२) अवस्थित वृद्ध दिवा सेवा, मेरो डान्स कप ( यूएसए ) र मेरो भ्वाइस कप( यूएसए)को समुद्‌घाटनको गर्दै मन्तव्यको

एनी फाक्तेप गोल्डकप : उद्घाटन खेलमा पथरी विजयी

क्रेजी संवाददाता शिवसताक्षी । टाइब्रकेरमा दुधौली स्पोर्टिङ क्लब सिन्धुलीलाई हराउँदै मोरङको पथरी फुटबल क्लबले विजयी यात्रा सुरुवात गरेको छ । झापाको शिवसताक्षी ७ मा अवस्थित बाल सेवा स्कुलको खेल मैदानमा आजदेखि भएको प्रथम एनी फाक्तेप गोल्ड कप २०७८ मा पथरी विजयी भएको हो । उद्घाटन खेलमा दुधौली स्पोर्टिङ फुटवल क्लव

दहिधाप मेला १ दिन मात्र लाग्ने

सनम रोक्का कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका - ०६ शिवालय टोल स्थित त्रिपुरेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने दहिधाप मेला यसपटक एकदिन मात्र लाग्ने भएको छ । हरेक वर्ष करिब ५ दिनसम्म भव्यताका साथ सञ्चालन हुने मेलालाई यसपटक कोरोना कहर, लामो समय मेला सञ्चालन गर्दा व्यवस्थापनमा समस्या, सुरक्षा लगायतलाई मध्यनजर गर्दै
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.