राजु सोदेन स्मृति कपः आजको फाइनल खेल झापा र १० नवोदय बीच हुने

क्रेजी संवाददाता केराबारी । केराबारीमा जारी स्व. राजु सोदेन स्मृति कपको आज हुने अन्तिम फाइनल खेलमा १० नवोदय फुटबल क्लब पथरी र झापा फुटबल क्लब बिच भिडन्त हुनेभएको छ । शनिबार भएको सेफिाइनल खेलमा फेयर फुटबल क्लव इटहरीलाई ४ गोलको फराकिलो अन्तरले स्तब्ध पार्दै १० नवोदयले फाइनलमा प्रवेश गरेको हो

चौथो बेलबारी गोल्डकप : आयोजकलाई हराउँदै रारा फुटबल क्लब सेमिफाइनलमा

क्रेजी संवाददाता लक्ष्मीमार्ग । रारा फुटबल क्लब धनकुटाले आयोजक डाँगीहाट युथ क्लबलाई दुई एक गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज बेलबारी–११ मा अवस्थित लक्ष्मी मार्गमा भएको खेलमा रारा फुटबल क्लब धनकुटाले आयोजकलाई हराउन सफल भएको हो ।

पिट्सबर्ग च्यालेन्ज कप : पथरीलाई हराउँदै दमक अघिल्लो चरणमा प्रवेश

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा जारी पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगितामा आजको खेलमा दमक एफ.सी. विजयी भएको छ । दमकले पथरी एफ.सी.लाई २– १ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो । खेल सुरु भएको ७ मिनेटमै दमकले खेलमा अग्रता लिएको थियो । किस्मत लिम्बुको गोलले

महिलामाथि आक्रमण गर्नेलाई छिटो पत्ता लगाउन आग्रह

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना बिष्ट वास्तोलाले वडा नम्बर ३ की ज्येष्ठ नागरिक एकल महिलामाथि सांघातिक आक्रमण गर्नेहरुको खोजी गरी कडा कारबाही गर्न स्थानीय प्रहरी प्रशासनलाई थप अनुरोध गर्नुभएको छ । उपप्रमुख बास्तोलाको अगुवाईमा आज वडाध्यक्ष डम्बरबहादुर चेम्जोङ, कार्यपालिका सदस्य मायामेगी गुरुङ, वडा सदस्य देवीप्रसाद

गुणस्तरीय सेवामा न्यू पाथीभरा अटो प्लाजा (यामाहा शोरुम)

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–१ मा २०६५ सालमा स्थापित न्यू पाथीभरा अटो प्लाजाले यामाहा कम्पनीका बाइक र स्कुटर विक्री गर्दै आइरहेको छ । अहिले यस क्षेत्रकै बाइक र स्कुटर धेरै विक्री गर्नेमा दरिन्छ– न्यू पाथीभरा अटो प्लाजा । प्लाजाले रे जेठ, फेसिनो, रे जेठ आर डिस्क १२५, रे जेठ

कानेपोखरी ७ द्धारा निःशुल्क आँखा जाँच; २ सय २६ जनाले गराए परीक्षण

क्रेजी संवाददाता कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका ७ नम्बर वडाले निःशुल्क आँखा शिविरको कार्यक्रम सम्पन्न गरेको छ । शनिबार ७ नम्बर वडामा भएको आँखा शिविरमा कार्यक्रममा वडाका २ सय २६ जनाले आँखा जाँच गरेका थिए । आँखा जाँच गरेका मध्ये ३४ जनालाई मोतीयाविन्दु भएको र २३ जना भने आँखा अप्रेशन

स्व.राजु सोदेन स्मृति कप : इटहरीलाई स्तब्ध पार्दै १० नवोदय फाइनलमा

क्रेजी संवाददाता केराबारी । केराबारीमा भइरहेको स्व. राजु सोदेन स्मृति कपको आज भएको दोस्रो सेमिफाइनल खेलमा १० नवोदय फुटबल क्लब पथरी विजयी भएको छ । फेयर फुटबल क्लव इटहरीलाई ४ गोलको फराकिलो अन्तरले स्तब्ध पार्दै टेन नवोदय फाइनलमा प्रवेश गरेको हो । खेलमा ३ विदेशी खेलाडी सहित मैदान उत्रेको १०

पिट्सबर्ग च्यालेन्ज कपमा बेलबारी एफ.सी. विजयी

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा जारी पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगितामा आजको खेलमा बेलबारी फुटबल क्लब विजयी भएको छ । बेलबारीले फुटबल क्लबले प्रतिभा युवा समाज सुधार क्लब पथरीशनिश्चरेलाई १ – ० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो । खेलको ४४ औं मिनेटमा बेलबारीका

पथरीशनिश्चरे ४ र ७ बाट विभिन्न पार्टी परित्याग गरी ५६ घरधुरी एमालेमा प्रवेश

क्रेजी संवाददाता पथरी। मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ४ र ७ मा विभिन्न पार्टी परित्याग गरी नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् । बिजय तामाङको नेतृत्वमा शनिबार भएको पार्टी प्रवेश कार्यक्रममा ५६ घरधुरी विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । राप्रपा नेपालबाट लामो समय

पथरी कृषि सहकारी संस्थाले गर्यो सार्वजानिक सुनुवाई

भूमिप्रसाद पाठक पथरी । मोरङको पथरीशानिचरे –१ शिखर चौक अवस्थित नेपाल लाइभस्टकले सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाको प्रमुख दिलिपकुमार राई (किशोर) र पथरी कृषि सहकारी संस्थाका अध्यक्ष हरिराज प्याकुरेलले गरेका थिए । सोही कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख राईले कृषि
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.