नेकपा एमाले कानेपोखरीको अध्यक्षमा बुढाथोकी चयन
क्रेजी संवाददाता कानेपोखरी । अधिवेशन सुरु भएको पाँच दिनपछि नेकपा (एमाले) कानेपोखरी गाउँ कमिटीको अध्यक्षमा सुशिल बुढाथोकी सर्वसहमत चयन भएका छन् । एमालेले देशैभर कार्तिक ९ गते नगर, गाउँ अधिवेशन तोकेको थियो । कानेपोखरीमा अध्यक्षमा ४ जना उमेद्वारले दावी नछाडेपछि सर्वसहमत जयन गर्न पाँच दिन लागेको हो । निर्वाचन समितिका


