ज्येष्ठ नागरिक समाजको जिउँदो इतिहास हुन् – मेयर फागो
क्रेजी संवाददाता उर्लाबारी । ज्येष्ठ नागरिक एकता समन्वय केन्द्र केन्द्रीय समिति उर्लाबारीको ५ औं अधिवेशन सम्पन्न भएको छ । ज्येष्ठ नागरिक एकता समन्य केन्द्र केन्द्रीय कार्य समितिको आयोजनामा मंगलबार भएको कार्यक्रमले संस्थालाई योगदान पु¥याउने ३ जना नागरिकहरुलाई सम्मान पनि गरेको छ । सम्मानित हुनेहरुमा चन्द्र प्रसाद गौतम उर्लाबारी–३, लोक बहादुर


