चाडपर्व सुरू भएसँगै गाउँघरमा चोरी बढ्यो
क्रेजी संवाददाता कानेपोखरी । चाडपर्व सुरू भएसँगै मोरङको पथरीशनिश्चरे र कानेपोखरीका विभिन्न स्थानमा चोरीको घट्ना बढेको छ । चाडपर्व सुरू हुन लाग्दा विभिन्न स्थानमा सुनको गहना, मोबाइल, नगद तथा लुगा कपडा चोरी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । कानेपोखरी—४ को बिनोद सुब्बाको घरबाट मोबाइल (रेडमी) र पेन्टको गोजीमा रहेको ६


