जिल्ला अधिवशेनका लागि पथरी शनिश्चरे नगरबाट प्रतिनिधि चयन
क्रेजी संवाददाता पथरीशनिश्चरे । नेकपा (एमाले) मोरङ जिल्लाको ११ औं अधिवेशनको लागि पथरी शनिश्चरे नगरपालिकाबाट प्रतिनिधि चयन गरिएको छ । शनिबार नगरको १० वटै वडाबाट प्रतिनिधि चयन गरिएको हो । वडा नं. १ बाट भीमकुमार राई, धनकुमार तामाङ, बाबुराम ऐङदेन लिम्बु, जयराम विष्ट, दुर्गादेवी दंगाल सुवेदी, विश्वमणि निरौला, कुलमणि गुरुङ,


