मेडिक मोबायल कार्यक्रम बार्षिक समिक्षा
क्रेजी संवाददाता पथरी। मोरङको पथरीशनिश्चरे नगरपालिकाको आयोजनामा मेडिक मोबायल कार्यक्रम बार्षिक समिक्षा सम्पन्न भएको छ । सोमबार नगरपालिकाको सभाहलमा बार्षिक समिक्षा सम्पन्न भएको हो । कार्यक्रममा नगरपालिका भित्रका ३० जना स्वास्थ्य स्वयमसेविका, कार्यक्रमका फोकल पर्स नर्सहरुको उपस्तिथि रहेको थियो । करुणा फाउण्डेसनका प्रशिक्षक सुरज सरदार र पथरीशनिश्चरे नगरपालिका जनस्वास्थ्य


