सीमा आइपुगेका सय जना नेपालीको उदार गरिँदै
झापा । भारतले सीमा क्षेत्रमा ल्याएर अलपत्र छाडिदिएका ३५ जना नेपालीलाई झापा गाउँपालिकाले सीमामै खानाको व्यवस्था गरेको छ । उनीहरुलाई भारतको किसनगञ्जबाट बसमा ल्याएर सोमबार साँझ सीमामा छाडिएको पालिकाका अध्यक्ष जयनारायण साहले बताउनुभयो । भारतका विभिन्न क्षेत्रमा रोजगारीमा गएका नेपाली रेलको माध्यमद्वारा किसनगञ्जसम्म आएका थिए । रेल स्टेशनमा झरेका नेपालीलाई


