अष्ट्रेलियामा रहेकी आस्नाले मनाइन् बाल गृहमा बर्थ–डे
क्रेजी साप्ताहिक उर्लाबारी । जन्मदिन हरेक मानिसका लागि विशेष हुन्छ । अझ विशेष कसरी बनाउँने र कसरी मनाउँने मान्छे अनुसार फरक पर्छ । कसैको जन्मदिन मनाउने शैलीपनि मानव समुदायका लागि उदाहरण बन्छ । अध्ययनको शिलशिलामा अष्ट्रेलियामा रहेकी झापा दमककी आस्ना सिटौलाको जन्मदिन उदाहरणीय बनेको छ । नमुना बाल गृह उर्लाबारीमा


