खोलामा माछा मार्दा करेन्ट लागेर मृत्यु

क्रेजी साप्ताहिक बेलबारी । मोरङको बेलबारी नगरपालिका–९ का ३० वर्षीय दिलिप चौधरीको खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार उनी शनिबार साँझ करेन्ट लगाएर दूधे खोलामा माछा मार्दै थिए । त्यस क्रममा करेन्ट लागेर घाइते भएका उनको राति उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

भारतले लिपुलेकमा सडक उद्घाटन गरेपछि नेबिसंघ मोरङद्वारा विरोध

क्रेजी साप्ताहिक पथरी । भारत सरकारले नेपाली भूमि प्रयोग गरेर चीनसम्म जोड्ने सडक उद्घाटन गरेपछि नेपाल विद्यार्थी संघ मोरङ आन्दोलित भएको छ । आइतबार पथरीशनिश्चरेमा नेपाल विद्यार्थी संघ मोरङको आयोजनामा विद्यार्थीहरुले नेपाली झण्डा सहित विरोध प्रर्दशन र नाराबाजी गरेका छन् । विरोध कार्यक्रमको सम्बोधन विद्यार्थी नेता होमनाथ पोख्रेलले गर्न भ्याएका

नयाँ व्यवस्थापन र सोचका साथ आउँदैछ अन्नपूर्ण मावि

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे–१ मा स्थापित अन्नपूर्ण अंग्रेजी माध्यमिक विद्यालय नयाँ व्यवस्थापन र नयाँ सोचका साथ संचालनमा आउँदैछ । यस विद्यालयको नयाँ शैक्षिक सत्रदेखि पथरीशनिश्चरेका युवा व्यवसायी÷समाजसेवी भुवन सिंह लिम्बुले संचालकको कार्यभार थाम्ने पक्का भएको छ । अन्नपूर्णको आफ्नो आन्तरिक समस्याका कारण भन्दै केही दिन अगाडि २०७७ सालबाट

नगर प्रमुख राईद्वारा चुम्लुङ भवनको सिलान्यास

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरेमा सिरिजंगा धार्मिक वन चुम्लुङ भवन निर्माण हुने भएको छ । धार्मिक वनमा रहेको जग्गामा बन्ने भवनको शनिबार पथरी शनिश्चरे नगर प्रमुख दिलिप कुमार राई (किशोर)ले सिलान्यास गरेका छन् । आर्थिक वर्ष २०७६/७७ मा प्रदेश सरकारबाट ससर्त अनुदान ४५ लाख र उपभोक्ताबाट ५ लाख

पथरी शनिश्चरेमा योजना अनुगमन

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरमा सञ्चालित योजनाहरु चुस्तदुरुस्त रुपमा सम्पन्न गर्न सुझाव दिँदै योजनाहरुको नियमित अनुगमन् गरिरहेको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा शुक्रबार पनि सदाझैं योजना अनुगमन् गरिएको छ । प्राविधिक सहितको टोलीले लकडाउनको समयमा पनि सामाजिक दूरी कायम

कानेपोखरी गाउँपालिका हङकङ समाजले गर्यो मृगौला पीडितहरुलाई सहयोग

क्रेजी साप्ताहिक पथरी । मोरङको कानेपोखरी गाउँपालिका हङकङ समाजले कानेपोखरी गाउँपालिकाका चार जना मृगौला पीडितहरुलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । हङकङ समाजले वडा नं. ४ का मेघनाथ लिम्बु, ५ का समिर विक, ६ का रामकुमार राई र ७ का निर्मला भूजेललाई ५० हजारको दरले थप उपचारको लागि

प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट महिलाको निधन

क्रेजी साप्ताहिक पथरी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरीमा मोटरसाईकलको ठक्करबाट एक महिलाको निधन भएको छ । बिहिबार कानेपोखरी –७, आइतबारेमा दिउँसो ३ बजे पश्चिम जार्दै गरेको २५ प ३८८९ नम्बरको मोटरसाईकलले साइकल यात्री बेलबारी –८, निवासी शान्ता राजवंशीलाई ठक्कर दिदा उनको मृत्यु भएको हो । सक्त घाइतेभएकी राजवंशी पथरी

तासको खालबाट १० जना पक्राउ, लकडाउनका कारण तारिखमा छाडिने – डिएपी गिरी

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ पथरी वीपी चौकमा आज तासको खालबाट १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा माधव कोइराला, मदन गुरागाई, राजेन्द्र बस्नेत, रोशन बुढाथोकी, प्रदिप फुयल, कुमार श्रेष्ठ, कमन सुन्दास, सुगम सुन्दास कुमार बिक, सुर्य गुरुङ रहेका छन् । पक्राउ पर्नेहरुमा स्थानीय नै रहेको

उभौली र बुद्ध जयन्तीमा प्रदेश नं. १ का मुख्यमन्त्रीको शुभकामना

क्रेजी साप्ताहिक विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले किरात समुदायको महान् चाड उभौली तथा बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । विहिबार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको लागि शुभकामना

मेडिकल एशोशियसनद्वारा ६१ हजार राहत हस्तान्तरण

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगरपालिकाको राहत कोषमा सहयोग संकलन हुने क्रम निरन्तर चलिरहेको छ । यही क्रममा पथरी शनिश्चरे मेडिकल एशोशियसन्ले कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोषमा ६१ हजार रुपैयाँ राहत हस्तान्तरण गरेको छ । संघका अध्यक्ष महेन्द्र दुलाल सहितका पदाधिकारीहरुले नगरपालिकामा पुगेर नगर प्रमुख एवम् कोरोना भाइरस
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.