नगरमा स्टिमेट अनुसारको काम गर्न निर्देशन
क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरमा स्टिमेट अनुसारको गुणस्तरीय काम गर्न सम्वन्धित पक्षलाई निर्देशन दिएको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा आज भएको अनुगमन्मा क्रममा २ वटा योजनामा त्यसखाले निर्देशन दिइएको हो । निर्माण सुरु भएको ७ नम्वर वडा कार्यालयको चरको


