लर्डबुद्धको २२ औं साधारणसभामा विभिन्न व्यक्तिहरू सम्मानित
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ बुद्धचौकमा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २२ औं साधारणसभामा विभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । आज संस्थाले उत्कृष्ट वचतकर्ता गंगा राई, खगेन्द्रकुमार सारु मगर, उत्कष्ट ऋण कारोबार गर्ने कमला राई, अर्जुन सेन्चुरी र पूर्व सञ्चालक


