बस र माइक्रो ठोक्किदा १९ घाइते, ३ सिकिस्त
क्रेजी साप्ताहिक । नारायणगढबाट बेसीशहर जाँदै गरेको बस र पोखराबाट जाँदैगरेको माइक्रो एकआपसमा ठोक्किदा १९ यात्रु घाइते भएका छन् । घाइतेमध्ये ३ जना सिकिस्त रहेको अबुखैरेनी प्रहरी बिटका इन्चार्ज बुद्धि प्रसाद सुबेदीले बताए । प्रहरीले ना ४ ख ६३५७ नम्बरको बसका चालकलाई नियन्त्रण्मा लिएको छ । बसले ओभरट्याक गर्दा बा


