माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु
क्रेजी साप्ताहिक मोरङ । माटोको ढिस्कोले पुरिएर मोरङमा एक जनाको मृत्यु भएको छ । बुढिगंगा गाउँपालिका ६ तिलाठीकी ५३ वर्षीय चन्द्रकुमारी कठेतको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार अपराहृन घर नजिकैको खोलामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर कठेत घाइते भएकी थिइन् । उपचारका क्रममा विराट नर्सिङ होम विराटनगरमा आइतबार


