सप्तरीमा माछा मार्ने क्रममा शिशुको शव फेला
क्रेजी साप्ताहिक सप्तरि । सप्तरीको रुपनी गाउँपालिका गाउँपालिका–३ हर्दियास्थित एक पोखरीमा शनिबार नवजात शिशुको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाए अनुसार तिलेश्वर साहको उक्त पोखरीमा माछा मार्न थापेको जालमा नवजात शिशु (बालिका) को शव फेला परेको हो । गाउँको भित्री सडकखण्डको पूर्वमा रहेको तिलेश्वर साहको पोखरीमा माछा


