विराटनगर र भद्रपुरबाट सीता एयरले पाथीभरा र हलेसी को सेवा दिने
क्रेजी साप्ताहिक विराटनगर । सीता एयरले भ्रमण वर्ष २०२०मा छिमेकी देश भारतका पर्यटकलाई आर्क्शित गर्न विराटनगर र भद्रपुर विमानस्थलबाट पाथिभरा र हलेसी महादेवको मन्दिर दर्शन गराउने प्याकेज ल्याएको छ । माउण्टेन हेलिकोप्टर र सिता एयरले धार्मिक पर्यटकका लागि हलेसी पाथीभराको दर्शनको प्याकेज ल्याएका हुन् । पूर्वबाट सुरु हुने योजनाले नेपाल


