बलात्कार आरोपमा इटहरीमा एक पक्राउ

क्रेजी साप्ताहिक । बलात्कारको आरोपमा सुनसरी इटहरी उपमहानगरपालिका २० मा सन साहेव फर्निचरका संचालक राजेश कुमार मेहतालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी १९ की एक युवतीलाई बलात्कारको आरोपमा इलाका प्रहरी कार्यलय इटहरीले पक्राउ गरेको हो । गत जेष्ठमा बलात्कार गरेर फरार रहेका मेहतालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले

रुखबाट लडेर एक जनाको मृत्यु

क्रेजी साप्ताहिक । रुखबाट लडेर मोरङको मिक्लाजुङ गाउँपालिका ३ का ८५ बर्षीय बेद प्रसाद लिम्बुको मृत्यु भएको छ । बिहिवार अपरान्ह ४ बजेको समयमा घर नजिकै रहेको टाँकीको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक लडेर घाईते भएका बृद्धलाई घरमा ल्याई राखिएकोमा घरमै मृत्यु भएको भन्ने खबर प्राप्त भए संगै ईलाका

पत्रकार काफ्लेमाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न पत्रकार महासङ्घ सुनसरीको माग

क्रेजी साप्ताहिक सुनसरीको धरानमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ढिला आएको र न्यूज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा आफूहरुको समाचार प्रसारण नगरिदिएको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष तथा न्यूज २४ टेलिभिजनका ब्यूरो प्रमुअ सन्तोष काफ्लेमागि कुटपिट गरिएको छ । कुटपिटबाट काफ्लेको नाक र ओठमा चोट लागेको महासङ्घका सुनसरी सचिव

पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले माथि कुटपीट

क्रेजी साप्ताहिक । नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेमाथि धरानमा कुटपिट भएको छ । समाचार लेख्न ढिला आएको निहुँ पारी सल्लेरी वचत तथा ऋण सहकारी संस्थाका पीडित वचतकर्ताहरुले पत्रकार काफ्लेलाई आक्रमण गरेका हुन् । सर्वसाधारणले बचत गरेको ८ करोड ६५ लाख रुर्पैयाँ सञ्चालकले लिएर सो सस्थाका सञ्चालकहरू फरार रहेको

निर्वाचनका बेला गरेका वाचा सरकारले पुरा गरिछाड्छ : मन्त्री ढकाल

क्रेजी साप्ताहिक पथरी । स्वास्थ्य तथा वातावरण मन्त्री भानुभक्त ढकालले निर्वाचनका बेलामा गरेका वाचा सरकारले पुरा गरिछाड्ने प्रतिवद्धता दोहोर्याउनु भएको छ । मन्त्री ढकालले आज मोरङको पथरी शनिश्चरेमा नगरमा नेपाल कम्यूनिष्ट पार्टीले आयोजना गरेको निर्वाचन क्षेत्र नम्वर ३ को बसोबासको समस्या समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै त्यस्तो प्रतिवद्धता दोहोर्याउनु भएको

अशोक शंकरलाई जेसिज राष्ट्रिय अध्यक्षमा जिताउन पत्रकारहरुसँग पनि अन्तरक्रिया

प्रेमप्रसाद भट्टराई(के.डी) नेपाल जेसिजका वर्ष २०२० का राष्ट्रिय अध्यक्ष पदका उम्मेद्धार पथरीशनिश्चरे निवासी अशोक शंकरलाई जिताउनका लागि ‘अशोक शंकर जिताउ अभियान सहयोग समिति’ ले अहिले विभिन्न प्रकारका अभियानहरु गर्दै आएको छ । सोहि अभियानले बुधबार पथरीशनिश्चरे नगर र नगर आसपासका पत्रकारहरुसंग भेटघाट कार्यक्रम गरेको छ । मोरङको पथरीशनिश्चरे–१ अवस्थित पथरी

इरान र अफगानिस्तानमा बनेको पश्चिमी वायु नेपाल छि¥यो

काठमाडौं । इरान र अफगानिस्तानमा बनेको न्यूनचापीय पश्चिमी वायु प्रणाली नेपाल प्रवेश गरेको छ । हिउँदयाममा पानी र हिउँ पार्ने यो प्रणाली प्रवेश गरेसँगै देशभरको तापक्रममा गिरावट आएको छ । हिजो (बुधबार) साँझदेखि पश्चिमी वायु नेपाल प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । यो प्रणालीका कारण

वडा कार्यालयमा आगजनी

क्रेजी साप्ताहिक संखुवासभा । संखुवासभाको मादी नगरपालिका वडा नं ५ को कार्यालयमा आगजनि भएको छ । गएराति करिब १२ बजे गरिएको आगजनिका कारण कार्यालयका कागजपत्र,फर्निचर लगायत अन्य थुप्रै सामग्रि जलेका छन् । यो सँगै साम सडक निर्माणका क्रममा रहेको स्काभेटरमा समेत अज्ञात समूहले आगजनी गरेको छ । आगजनी नेत्रविक्रम चन्द

श्रीमानद्धारा श्रीमतिमाथि चक्कु प्रहार

क्रेजी साप्ताहिक विराटनगर । बिहीबार विराटनगर महानगरपालिका–४ चाँदनीचौकमा आफ्नै श्रीमानले एक महिलालाई चक्कु प्रहार गरेका छन् । चक्कु प्रहारबाट महिला गम्भिर घाइते भएकी छिन् । ३५ वर्षीय सुस्मिता कार्कीलाई उनकै श्रीमान ५० वर्षीय डम्बर कार्कीले तरकारी काट्ने चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट सुस्मिताको टाउको, घाँटी र

स्काभेटर दुर्घटना, एक जनाको मृत्यु

क्रेजी साप्ताहिक । गए राति दोलखाको भीमेश्वर नगरपालिका – २ तिखातलमा भएको स्काभेटर दुर्घटनामा परि एकको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन् । गए राति १० बजेको समयमा चरिकोटबाट दोलखा बजार जाने क्रममा स्काभेटर दुर्घटना हँुदा दोलखा जिल्ला बिगु गाउँपालिका–८ खोपाचागुका २२ वर्षीय राजु थामीको ज्यान
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.