सुनको मूल्यकम गिरावट

क्रेजी साप्ताहिक । स्थानीय बजारमा पछिल्लो एक सातादेखि सुनचाँदीको मूल्यमा निरन्तर गिरावट भइरहेको छ । गत बुधबारदेखि सुनचाँदीको मूल्य ओरालो लागिरहेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ

हामी भित्रको मनमुटाव र तिक्तता त्याग्न सक्यौ भने कांग्रेसलाई कसैले हराउन सक्दैन : महामन्त्री कोइराला

क्रेजी साप्ताहिक पथरी। नेपाली काङग्रेसका महामन्त्री डा. शसांक कोइरालाले पार्टीका नेता तथा कार्यकर्तामा भएको आपसी तिक्तता त्याग्न सके नेपाली काङग्रेसलाई कसैले हराउन नसक्ने बताएका छन् । जीपी कोइराला अध्ययन केन्द्र जिल्ला कार्यसमिति मोरङको आयोजनामा मोरङको पथरीशनिश्चरेमा भएको “नेपालको संविधान कार्यान्वयनमा नेपाली कांग्रेसको भुमिका” विषयक आमसभामा बोल्दै कोइरालाले उत्त कुरा बताएका

दशरथ रंगशालामा दर्शकमाथि प्रहरीद्धारा कुटपिट

क्रेजी साप्ताहिक । प्रहरीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दर्शक माथि कुटपिट गरेको छ । १३औं सागको पुरुष फुटबलको फाइनल खेलका लागि टिकट खोज्दै आएका फुटबल समर्थकहरूलाइ प्रहरीले कुटपिट गरेको हो । प्रहरीले दर्शकमाथि कुटपिट गरेको फोटो खिचेको भन्दै पत्रकारहरुलाई समेत दुर्व्यवहार गरेको छ । नागरिक दैनिकका पत्रकार सुमन चापागाईलाई प्रहरीले दुर्व्यवहार

वडाअध्यक्षद्धारा आत्महत्याको प्रयास, अवस्था गम्भिर

क्रेजी साप्ताहिक विराटनगर । महानगरपालिका वडा नंवर ६ का वडा अध्यक्षले आत्महत्या प्रयास गरेका छन् । बिष सेवन गरी वडाध्यक्ष विजय कामतले आत्महत्या प्रयास गरेका हुन् । आइतबार साँझ विष सेवन गरेका कामतको विराट नर्सिङहोममा उपचार भइरहेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए । अस्पताल स्रोतका अनुसार कामतको अवस्था

कोहलपुर घटना प्रकरण : गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन

क्रेजी साप्ताहिक काठमाडौं । कोहलपुरमा हिँजो भएको घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । बाँकेको कोहलपुरमा आइतबार प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको भन्दै नेविसंघले काठमाडौंको चाबहिलमा विरोध प्रदर्शन गरेको हो । नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीहरुले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरेको

चासोक तङनामको उद्घाटन आज,उद्घाटनको अवसरमा भलिबल प्रतियोगिता हुने

क्रेजी साप्ताहिक पथरी । लिम्बु जातिहरुको प्रमुख पर्व चासोक तङ्नाम (उँधौली पर्व) को अवसरमा आजबाट मोरङको पथरीशनिश्चरेमा विविध कार्यक्रम हुने भएको छ । किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे नगरसमिति र सिरिजङ्गा स्मृति धार्मिक वन समितिको संयुक्त आयोजनामा मङ्सिर आज देखि २६ गतेसम्म पर्व मनाउन लागेको हो । आज नगरप्रमुख दिलिपकुमार राईले

सडक मर्मतको माग गर्दै चक्काजाम

क्रेजी साप्ताहिक सुन्दरहरैचा । सडक मर्मत नभएको भन्दै सुन्दरहरैचा वडा नम्वर ४ र ५ का स्थानीय बासिन्दा आन्दोलित बनेका छन् । लामो समय देखी सडक मर्मत नगरेको भन्दै स्थानीयले शनिबार देखि सांकेतिक रुपमा १५ मिनेट सडकमा अवरुद्ध गर्दै प्रदर्शनमा उत्रिएको बताएका छन् । लामो समयदेखी सुन्दरहरैचाको ४ नम्वर र ५

कोहलपुरमा निसेधित क्षेत्र घोषणा

क्रेजी साप्ताहिक । कोहलपुरमा भएको सवारी दुर्घटनाबाछ एक बालिकाको ज्यान गएपछि उक्त क्षेत्र अहिले तनाबग्रस्त बनेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर परिसरभित्र रहेको चमेनागृहमा आन्दोलनकारीले आगजनी गरेपछि अहिले त्यहाँ निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रहरी कार्यालय तोडफोड हुन थालेपछि प्रहरीले इलाका प्रहरी कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

राई जातिको बाजा र भेषभूषा प्रदान

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको २ नम्वर वडा कार्यालयले वडाका राई जातिको संस्कृति संरक्षणका लागि संस्थागत रहने गरी बाजागाजा तथा भेषभूषा खरिद गरिदिएको छ । चालु आर्थिक वर्षका लक्षित वर्गको बजेटबाट ५ लाख रुपैयाँ बराबरका सामग्री खरिद गरिएको वडाध्यक्ष यामप्रसाद गुरागाईंले ज।नकारी दिए । कार्यक्रममा, वडाध्यक्ष गुरागाईंका

नयाँ दिल्लीमा भिषण आगलागी, ४३ जना भन्दा बढीको मृत्यु

क्रेजी साप्ताहिक एजेन्सी । भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा भएको आगलागीमा परी कम्तीमा ४३ जनाको ज्यान गएको छ । कारखानामा आगलागी भएको र सख्त घाइतेहरुको संख्या धेरै भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने त्यहाँका स्वास्थ्यकर्मीहरुले बताएका छन् । सहरको साँघुरो बस्तीमा आगलागी भएपछि निर्माण सामग्री र भण्डारण गरिएका सामग्रीका कारण आगो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.