टिपरको ठक्करबाट उर्लाबारीमा एक बालिकाको मृत्यु
क्रेजी साप्ताहिक उर्लावारी । टिपरको ठक्करबाट मोरङको उर्लाबारीमा एक बालिकाको ज्यान गएको छ । उर्लाबारी ५ झुम्राहा स्थित भित्री सडक खण्डमा आज बिहान साढे ८ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको ना ८ ख ७०५३ नंबरको टिपरले पैदल यात्री स्थानीय जोगिन्दर मण्डलको छोरी ४ वर्षकी राधिका कुमारी मण्डललाई ठक्कर


