चरेससहित मामा–भान्जी पक्राउ
क्रेजी साप्ताहिक । पाँच किलोग्राम चरेससहित बाग्लुङको निसीखोला गाउँपालिकामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपालिका–६ निसीसिपका ३० वर्षीया भागिमला बुढा र उनका मामा पर्ने स्थानीय २५ वर्षीय रामबहादुर साउथोकीलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । ति मामा–भान्जीबीच चरेस खरीद बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा


