पोखराको मतदानस्थलमा बम विस्फोटस मतदाताहरुको भागाभाग
क्रेजी साप्ताहिक । मतदान चलिरहेकै बेला कास्की क्षेत्र नं. २ मा मतदानस्थल नजिकै बम बिष्फोट भएको छ । पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएपछि मतदाताहरुको भागाभाग भएको छ । प्रत्यक्षदर्शीका अनुसार मतदान भइरहेका बेला कसैले माथिबाट बम फालेको र विस्फोट भएको हो । मानिस नभएको स्थानमा


