१५ महिनादेखि बेपत्ता पत्रकार खड्काको परिचयपत्रसहित अस्थिपञ्जर फेला पर्यो
क्रेजी साप्ताहिक । १५ महिनादेखि बेपत्ता भएका पत्रकार तेजबहादुर खड्काको परिचयपत्र, लाइसेन्स, कपडा, झोला लगायत सामानहरु सहित शव फेला परेको छ । बुधबार नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले एक प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार खड्काको परिचयपत्र, लाइसेन्स, कपडा, झोला लगायतका सामानसँगै अस्थिपञ्जर भेटिएको जानकारी दिएका हुन् । १५ महिनापछि


