बुद्धिचाल प्रतियोगितामा साम्बाले नयाँ रेकर्ड कायम गरे
क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेका लोकसागर साम्बा बुद्धिचाल(चेसं) खेलमा नेपालकै दोस्रोहुँदै नयाँ रेकर्ड कायम गरेका छन् । बर्षको अन्तिम साता (२०८० चैत्र २७ देखि ३०)ं बुद्धिचाल खेलाडीहरुका लागि मोरङ पथरीशनिश्चरेमा कुम्भ मेला झै लागेको थियो । फ्रेन्डसीप चेस क्लवद्वारा आयोजित ‘सहिद रत्नकुमार वान्तावा राई तेस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता


