रिफुजी च्यालेन्ज कप : आयोजक वाईएफसीलाई उपाधि

क्रेजी संवाददाता पथरी । छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि आयोजक वाईएफसी पथरीशनिश्चरेले आफ्नो पोल्टामा पारेको छ । पथरी शनिश्चरे–१० को प्रस्तावित नगर रंगशालामा आज भएको फाइनल खेलमा बीवाईसी बेलडाँगीलाई १–० अन्तरले पाखा लगाउँदै उपाधि आफ्नो कब्जामा पा¥यो । फाइनल खेलको पहिलो हाफको १२ औ मिनेटमा सागर

प्याराडाईजको २० औं वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे वडा नं. ९ मा अवस्थित प्याराडाईज इङ्लिस बोर्डिङ स्कुलले आफ्नो २० औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । आज विद्यालयको हातामा भएको सो कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो । यस्तै प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका

रिफुजी च्यालेन्ज कप : बीवाईसी बेलडाँगी फाइनलमा

क्रेजी संवाददाता पथरी । बीवाईसी बेलडाँगी छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा बेलबारी एफ.सी. लाई २–१ गोल अन्तरले पराजित गर्दै बीवाईसी बेलडाँगीले फाइनलको यात्रा तय गरेको हो । जितसँगै बेल्डागीले आयोजक वाईएफसी पथरीसँगको भेट पक्का गरेको हो । रोमाञ्चक खेलको

रिफुजी च्यालेन्ज कप : वीवाईसी बेलडाँगी सेमिफाइनलमा

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरेमा जारी छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगितामा झापाको भुटानिज रिफ्युजी क्लब (वीवाईसी) बेलडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा बीवाईसीले फेयर फुटबल क्लब धरानलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा यात्रा तय गरेको हो । वीवाईसीका लागि विदेशी खेलाडी डेभिडले

रिफुजी च्यालेन्ज कप : वीवाईसी सेमिफाइनलमा

क्रेजी संवाददातापथरी । पथरी शनिश्चरेमा जारी छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगितामा झापाको भुटानिज रिफ्युजी क्लब (वीवाईसी) बेलडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा बीवाईसीले फेयर फुटबल क्लब धरानलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा यात्रा तय गरेको हो । वीवाईसीका लागि विदेशी खेलाडी डेभिडले खेलको

रिफुजी च्यालेन्ज कप : भुटानीज यूथ क्लब बेलडाँगी विजयी

क्रेजी संवाददाता पथरी । पथरी शनिनश्चरेको सिरिजंघा एफ.सी.लाई २–१ गोलले स्तब्ध पार्दै दमकको भुटानीज यूथ क्लब (विवाईसी) राइजिङ ब्रदर्श सुजना छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफुजी च्यालेन्ज कपको क्वार्टरफाइनल प्रवेश गरेको छ । सोमबार निक्कै नै प्रतिस्पर्धात्मक खेलमा अफ्रिकन खेलाडी लिएर मैदानमा उत्रिएको भुटानीज यूथलाई सिरिजंघा फुटबल क्लबले कडा टक्कर दिएको थियो

रेडस्टारको अभिभावक दिवस तथा वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

क्रेजी संवाददाता पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे–२ शान्ति चौकमा स्थापित रेडस्टार आवासीय माध्यामिक विद्यालयले आफ्नो २८ औं अभिभावक दिवस तथा वार्षिकोत्सव २०८० भव्य रुपमा सम्पन्न गरेको छ । सो अवसरमा विद्यालयले कक्षा पिजीदेखि कक्षा ४ सम्मको आइतबार र कक्षा–५ देखि माथि कक्षा १२ र बीबीएस सम्मका विभिन्न तह र विधाहरूमा

रिफुजी च्यालेन्ज कप : भुटानीज यूथ क्लब बेलडाँगी विजयी

क्रेजी संवाददाता पथरी । पथरी शनिनश्चरेको सिरिजंघा एफ.सी.लाई २–१ गोलले स्तब्ध पार्दै दमकको भुटानीज यूथ क्लब (विवाईसी) राइजिङ ब्रदर्श सुजना छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफुजी च्यालेन्ज कपको क्वार्टरफाइनल प्रवेश गरेको छ । आज निक्कै नै प्रतिस्पर्धात्मक खेलमा अफ्रिकन खेलाडी लिएर मैदानमा उत्रिएको भुटानीज यूथलाई सिरिजंघा फुटबल क्लबले कडा टक्कर दिएको थियो

वडा नं. ७ द्वारा कृषकहरूलाई बिउ छर्ने मेसिन वितरण

पथरी शनिश्चरे, फागुन १३ मोरङको पथरी शनिश्चरे वडा नं. ७ ले कृषक प्रोत्साहन कार्यक्रम अन्तर्गत मकै छर्ने मेसिन (बिउ छर्ने हाते मेसिन) वितरण गरेको छ । आज वडा कार्यालय परिसरमा ११ वटा बिउ छर्ने हाते मेसिन वडाका विभिन्न टोल र कृषक समूहलाई वितरण गरिएको हो । वडाको चालु आर्थिक वर्ष

रिफुजी च्यालेन्च कप : डाँगीहाट एफ.सी. दोस्रो चरणमा प्रवेश

क्रेजी संवाददाता पथरी । डाँगीहाट फुटबल क्लब पथरी शनिश्चरेमा जारी राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी च्यालेन्च कप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरको छ । आज भएको खेलमा डाँगीहाट फुटबल क्लबले एपीएफ पकलीलाई टाइब्रेकरमा ३–० गोल अन्तरले रोक्दै डाँगीहाटले दोस्रो चरणको यात्रा तय गरेको हो । निर्धारित सयममा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.