आधारभूत स्वास्थ्य सेवा केन्द्र र खोप केन्द्रहरुको अनुगमन
क्रेजी संवादाता पथरी, वैशाख १२ पथरीशनिश्चरे नगरपालिकामा आधारभूत स्वास्थ्य सेवा केन्द्र र खोप क्लिनिकहरुको आज अनुगमन गरिएको छ । नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापो, उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, स्वास्थ्य संयोजक मुरारी आचार्य, सह–संयोजक जगतप्रसाद मगर लगायत अनुगमनमा सहभागी हुनुहुन्थ्यो । पथरीशनिश्चरे वडा नं. १०, ९, ८, ६,


