दुवै मृगौला फेल भएकी पथरीशनिश्चरे ९ की हस्तकुमारी मगर भावुक हुँदै भन्छिन्, मलाई बचाइदिनुस् !

ईस्वर दुलाल पथरी। दुवै मृगौला फेल भएर पीडित बनेकी पथरीशनिश्चरे ९ की हस्तकुमारी मगर भावुक हुँदै भन्छिन्, मलाई बचाइदिनुस् ! मोरङको पथरीशनिश्चरे ९ निवासी ५१ बर्षीय हस्तकुमारी दुवै मृगौला फेल भएपछि अहिले जीवन मरणको दोसादमा बाँचिरहेकी छन् । दुवै मृगौला फेल भएपछि हाल उनको जिवनमा रोगको पडाड उभिएको छ ।

वौद्धिक अपाङ्गता कक्षा ५ दिने माला उन्ने तालिम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. १ मा स्थापित श्री पञ्चायत माध्यमिक विद्यालयमा बौद्धिक अपाङ्गता कक्षा ५ दिने माला उन्ने सीपमूलक तालिमको उद्घाटन भएको छ । मंगलबार नगर उप–प्रमुख देविमाया काफ्लेले तालिमको व्यानर पढेर उद्घाटन गर्नुभएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आइतकुमारी राई तुम्वापोको अध्यक्षतामा भएको सो

रारा पर्यटकीय पूर्वाधार साइकल लेन निर्माणको काम अलपत्र : आठ करोड पेश्की, काम शून्य

क्रेजी संवादाता । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय केन्द्र रारातालमा निर्माण हुने रारा पर्यटकीय पूर्वाधार निर्माण आयोजनाको काम अलपत्र परेको छ । निर्माण कम्पनीको जिम्मा लिइएको ठेक्का कम्पनीको लापरवाहीले तीन वर्षदेखि रारा पर्यटकीय पूर्वाधार निर्माण साइकल लेन, पर्यटकीय पदमार्ग आयोजनाको काम अलपत्र परेको हो । रामा पर्यटकीय पूर्वाधार साइकल लेन, पदमार्ग

रविको चालकको आज अन्त्येष्टि, मेडिसीटीले भन्यो– दिमागमा जताततै रगत देखियो

क्रेजी संवादाता । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक शम्भु थापाको आज अन्त्येष्टि गरिँदैछ । लामिछानेका प्रमृुख सहयोगी दीपक बोहराका अनुसार थापाको बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिन लागिएको हो । चालक थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो। सभापति लामिछाने चुनावी प्रचार क्रममा चितवन पुगेका थापा वैशाख ४ गते

सुरुङभित्र काम गर्दा अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु, दुई घाइते

क्रेजी संवादाता । सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट विद्युत् उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा अडिट–२ मा कार्यरत एक मजदुरको मृत्यु भएको छ । मकालु गाउँपालिका–५ आमाराङस्थित अडिट–२ को सुरुङभित्र माथिबाट ढुङ्गा खसेर सिलिचोङ गाउँपालिका–५ का २७ वर्षीया प्रेम राईको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज

गुल्मीमा दुई हजार हेक्टर वनमा डढेलो

क्रेजी संवादाता । गुल्मीमा सामुदायिक वनको दुई हजार हेक्टरमा डढेलो लागेको छ । गत वर्षको चैत र यस वर्ष वैशाखमा जिल्लाका विभिन्न ८९ ठाउँमा डढेलो लागेको छ । डढेलोबाट साना बिरुवा, पातपतिङ्गर, चराचुरुङ्गी एवं विभिन्न जडीबुटी पूर्णरूपमा नष्ट भएका छन् । ठूला रुखमा पनि आंशिक क्षति पुगेको डिभिजन वन कार्यालयका

दुवै खुट्टा नभएका बुढामगरले गरे दोस्रो पटक मेरा पिक आरोहण

क्रेजी संवादाता । पूर्व ब्रिटिस गोर्खा सैनिक हरिबहादुर बुढामगरले दोस्रो पटक मेरा पिक हिमाल सफल आरोहण गरेका छन् । बुढामगरले सगरमाथा आरोहणको अन्तिम तयारीका लागि दोस्रो पटक मेरा पिक आरोहण गरेका हुन् । बुढामगरले गत अप्रिल १६ अप्रिल बिहान ९ः३० बजे ६ हजार ४७६ मिटर अग्लो मेरा चुचुरोको सफल आरोहण

तल्लो तहको कमिटी बलियो भए मात्र देशभरि नै एमाले वलियो हुन्छ– उप्रेती

क्रेजी संवाददाता पथरी । संगठन निर्माण गर्ने तल्लो तहको कमिटी बलियो भएमात्र देश भरि नै नेकपा एमाले वलियो हुने नेकपा एमालेकी केन्द्रीय सदस्य मिना उप्रेतीले बताएकी छन् । पथरीशनिश्चरे ३ नम्वर वडाको दोस्रो अधिवेशनको उदघाटनका क्रममा वोल्दै केन्द्रीय सदस्य उप्रेतीले पाटी निर्माण संगै सामाजिक मुद्दालाई वडा कमिटीले नै वोकेर जानु

नगरद्वारा आयोजित निःशुल्क आँखा शिविरमा ७ सय ७५ जनाले गराए आँखा जाँच

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले वडा नं. ५ मा अवस्थित अमरसिंह माविमा एकदिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । मंगलबार मेची आँखा अस्पताल झापासँगको सहकार्यमा भएको उक्त आँखा शिविरमा पथरीशनिश्चरेका ७ सय ७५ जनाको आँखा जाँच गरिएको नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जानकारी दिनुभयो । आँखा

जाजरकोटमा अवैद्य क्रसर उद्योग : ठेकेदारले नर्टेदा नगरपालिका हैरान

क्रेजी संवादाता  सुर्खेत, जाजरकोटको भेरी नगरपालिकाले पटक पटक क्रसर उद्योग सञ्चालन गर्न कानुनी दायरामा आउन पत्राचार गरे पनि क्रसर उद्योग सञ्चालकले मनोमानी गरेको पाइएको छ । कानुनी प्रक्रिया मिलाएर मात्र क्रसर उद्योग सञ्चालन गर्न नगरपालिकाले यति विल्डर्सलाई पटक पटक पत्र पठाए पनि अवज्ञ हुँदै आएको नगरपालिकाले गुनासो गरेको छ ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.