‘महिलाहरूले पुरूष सरह अधिकार पाएका छन्’– उपसभामुख राना
क्रेजी संवाददाता लेटाङ । उपसभामुख माननीय इन्दिरा राना मगरले सबै महिलाहरूले पुरूष सरह अधिकार प्राप्त गरिसकेको बताउनुभएको छ । शनिबार मोरङको लेटाङ –९ जाँतेमा अवस्थित शिव शक्ति बाबाधाम संरक्षण समितिले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि उपसभामुख रानाले श्री श्री श्री दिव्य शक्ति जगद्गुरुपरम पूज्य शिव शक्ति बाबा महाराजलाई बधाई तथा


