विराटचौकमा ‘तिम्रो मेरो कथा’को प्रिमियर शो

क्रेजी संवाददाता विराटनचौक । नेपाली कथानक चलचित्र ‘तिम्रो मेरो कथा’को विराटचोकमा पहिलो प्रिमियर शो भएको छ । शनिवार विराटचोकमा अवस्थित विराट सिनेमा हलमा भएको प्रिमियर शोमा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । मोरङका विभिन्न स्थानमा छायांकन गरिएको सो चलचित्रलाई अनिश घिमिरेले निर्माण गरेका हुन् । चलचित्रमा अनिश घिमिरे, करण धिताल,

रेडस्टारका ३.९६ जिपिए ल्याउने साह र प्रविण नगर प्रमुखद्वारा सम्मानित

क्रेजी संवाददाता पथरी । रेडस्टार इंग्लिश बोर्डिङ स्कुलले कक्षा–१२ (एस.एल.सी.) परीक्षा २०८२ को नतिजामा नेपाल प्रथम हुन सफल विद्यार्थीहरुसँग पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । आज रेडस्टारले नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा कक्षा १२ को नतिजामा सर्वाेत्कृष्ट ३.९६ जिपिए ल्याई नेपाल प्रथम बन्न सफल विद्यार्थीद्वय चन्दन साह

नाटक ‘चरणदास चोर’ साउन ३१ देखि मञ्चन हुने

क्रेजी संवाददाता पथरी । नाटककार हबिब तनवीरद्वारा लिखित नाटक ‘चरणदास चोर’ साउन ३१ गतेदेखि मञ्चन हुने भएको छ । दुई वर्षअघि नाटक ‘अनि देउराली रुन्छ..’ मञ्चनपछि पथरीको शब्द थिएटरले वडा नं. २ को हरियाली सामुदायिक वनको हलमा ‘चरणदास चोर’ मञ्चन हुने पत्रकार सम्मेलन मार्फत् जानकारी गराइएको छ । निक्कै चर्चित

सर्वाेत्कृष्ट रेडस्टारका चन्दन र प्रविण नेपाल प्रथम !

क्रेजी संवाददाता पथरी । ५ लाख १० हजार ९ सय ८७ विद्यार्थी मध्येबाट रेडस्टार मावि पथरी शनिश्चरेका चन्दन साह र प्रविण कट्टेल कक्षा १२ को परीक्षामा नेपाल प्रथम भएका छन् । राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८२ वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षामा सामेल भई चन्दन र प्रविणले ३.९६ जीपीए प्राप्त गरी

पथरीका निश्चल ‘द भ्वाइस अफ किड्स सिजन ४’ को लाइभ राउण्डमा, भोटका लागि अपिल

क्रेजी संवाददाता,  पथरी मोरङको पथरी शनिश्चरे–२ शान्तिचोकमा अवस्थित रेडस्टार इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी निश्चल लिम्बु चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ किड्स नेपाल सिजन ४’ को लाइभ शो (भोटिङ राउन्ड) मा प्रवेश गरेका छन्। कक्षा–५ मा अध्ययनरत निश्चलले विभिन्न राउन्डमा आधुनिक, पप र रक शैलीका गीतहरू प्रस्तुत गर्दै कोच

पत्रकार सम्मेलन मार्फत् कानेपोखरी गाउँपालिकाको बजेट सार्वजनिक

क्रेजी समाचारदाता कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ करोड ६७ लाख ५३ हजार बजेट सार्वजानिक गरेको छ । आज गाउँ कार्यपालिकाको कार्यालय भौसाबारीमा पत्रकार सम्मेलनको आयोजना गरी गाउँपालिकाले १८ औं गाउँसभाबाट पारित सो बजेट सार्वजानिक गरेको हो । गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले पत्रकार सम्मेलनमा

सहिद रत्न मार्ग नगर प्रमुखद्वारा उद्घाटन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. २ मा अवस्थित सहिद रत्न मार्ग (कालोपत्रे)को औपचारिक रुपमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गर्नुभएको छ । आज एक औपचारिक कार्यक्रमका बीच रिबन काटी नगर प्रमुख तुम्वापोले सो मार्गको उद्घाटन गर्नुभएको हो । प्रमुख तुम्वापोले विगत तीन वर्षदेखि निरन्तर

पालिका स्तरीय द्रुत प्रतिकार्य समिति र टोली सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा पालिका स्तरीय द्रुत प्रतिकार्य समिति तथा द्रुत प्रतिकार्य टोली सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम नगरपालिकाको सभाहलमा आज सम्पन्न गरिएको हो । पथरी शनिश्चरे नगरपालिकाको समन्वय तथा स्वास्थ्य मन्त्रालय, कोशी प्रदेश अन्तर्गत प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रको सहयोग

लेटाङ नगरपालिकाद्वारा दर्जन बढी सम्मानित

क्रेजी समाचारदाता लेटाङ । मोरङको लेटाङ नगरपालिकाले नगरमा रहेर विभिन्न क्षेत्रमा योगदान गर्ने दर्जन बढीलाई सम्मान गरेको छ । नव निर्मित नगर अस्पतालको सभाहलमा सोमबार कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा भएको नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम सार्वजानिक कार्यक्रममा जग्गादाता, उत्कृष्ट शैक्षिक संस्था, सेवाप्रदायक कर्मचारी, शिक्षक, विद्यार्थी, खेलाडी र

कानेपोखरी गाउँपालिकाद्वारा उत्कृष्ट विद्यार्थी र विद्यालयलाई सम्मान

क्रेजी समाचारदाता कानेपोखरी । कानेपोखरी गाउँपालिकाले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र सामुदायिक विद्यालयलाई सम्मान, पुरस्कृत साथै प्राविधिक धारका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । सोमबार गाउँपालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरी २०८१ मा उत्तीर्ण भएका विभिन्न कक्षाका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो । कानेपोखरी गाउँपालिकाको ‘प्राविधिक विधामा रोजगारी, कानेपोखरीका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.