चाँगुनारायणमा केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं । भक्तपुरको चाँगुनारायणमा केन्द्र भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायणमा केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । शनिवार बिहान २ बजेर ३६ मिनेटमा धक्का महसुश गरिएको हो । भूकम्पले काठमाडौंसहित उपत्यकाका सहित भक्तपुर, ललितपुर काभ्रे लगायतका जिल्लाहरूमा धक्का महसुस

प्याब्सन पथरीशनिश्चरेद्वारा चित्रकता प्रतियोगिता

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा प्याब्सन नगर कार्यसमिति पथरीशनिश्चरेको आयोजनामा चित्रकला प्रतियोगिता भएको छ । शुक्रबार भएको सो प्रतियोगितामा कक्षा ६ देखि १० सम्ममा सुपब् मोडलका अंकित राई प्रथम, भूपू सैनिकका प्रज्वल राउत द्वितीय, प्याराडाइसका खेमिसा लिम्बु तृतयि र अरुणोदयका नुना अधिकारी सान्त्वना भएका छन् । यस्तैगरी कक्षा १

मोरङ क्षेत्र नम्बर ३ मा युवा नेता दुलालको दाबी

  बिराटनगर। सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रस्तावित मिति तोकेसँगै मोरङमा कांग्रेस नेताहरूले आफ्ना गतिविधि तिब्ररुपमा बढाएका छन् । स्थानीय निर्वाचनमा सर्मनाक हार ब्योहोेरेको कांग्रेसमा संघ र प्रदेशमा उम्मेद्वारी घोषणा सुरु भएको छ । यसै क्रममा मोरङ –३ मा नेपाली कांग्रेसका युवा नेता केशवप्रसाद दुलालले उमेद्वारी घोषणा गर्नु

वडा नं. १० मा ढाका बुनाई तालिम समापन

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–१० मा नगरको महिला लक्षित कार्यक्रम अन्तर्गत सञ्चालित ३ महिने ढाका बुनाई तालिमको आज समापन भएको छ । नगरस्तीय प्रगतिशिल ढाकातान समितिको आयोजनामा सम्पन्न कार्यक्रममा पूर्व नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले महिलाहरु उद्यमी वन्ने ढाकातानको कार्यक्रमलाई नगरले निरन्तरता दिन अनुरोध गर्नुभयो । कार्यक्रममा, १० नम्बर

शालिग्राम–मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कार शर्मा र भट्टराईलाई

क्रेजी संवाददाता विराटनगर । प्रेस चौतारी नेपाल मोरङ शाखाले शालिग्राम मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कार अग्रज पत्रकार यज्ञ शर्मा र लिलाराज भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रेस चौतारी मोरङ जिल्ला कार्यसमितिको बैठकले २०७७ सालको पुरस्कार अग्रज पत्रकार मोरङका शर्मालाई र २०७८ को पुरस्कार सुनसरीका पत्रकार भट्टराईलाई

भन्सार छली ल्याउदै गरेको समान बरामद

क्रेजी संवाददाता मोरङ । मोरङको छुट्टाछुट्टै स्थानबाट अवैधरुपमा भन्सार छली गरी नेपाल ल्याउदै गरेको समान प्रहरीले बरामद गरेको छ । बिशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बुधवार बेलुका बिराटनगर महानगरपालिका–१२ बाट अबैधरुपमा भन्सार छलेर चोरी पैठारी गर्दै नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी १ लाख ९४ हजार

अग्नी पीडित नेम्बाङको घर शिलान्यास

क्रेजी संवाददाता शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं. १ का अग्नी पीडित अम्बर नेम्बाङको घर पुनः निर्माण अभियान समितिद्वारा शिलान्यास गरिएको छ । बुधबार नेपाल खेलकुद महसंघ तथा वार्ड नं. १ का युवाहरुको अगुवाईमा घर निर्माणलाई अघि बढाइएको हो । शिवसताक्षी नगर प्रमुख मेघाहाङ्ग थोप्रा (रोशन)को प्रमुख आतिथ्यमा शिलान्यास गरिएको

पथरी अस्पतालले पूर्ब प्रहरीलाई औषधि उपचारमा छुट दिने

क्रेजी संवाददाता मोरङ । मोरङको पथरीशनिश्चरे १ मा अवस्थित पथरी अस्पतालले पूर्ब प्रहरी (सेवा निवृत्त)हरुलाई औषधि उपचारमा छुट गर्ने भएको छ । नेपाल पूर्ब प्रहरी संगठन पथरी शनिश्चरे र पथरी अस्पतालवीच बुधबार पूर्ब प्रहरी र प्रहरीको परिवारलाई छुटमा औषधि उपचार गर्ने सम्झौता भएको छ । इलाका प्रहरी कार्यालय पथरीमा इन्चार्ज

पथरीशनिश्चरे वडा नं. १० मा सिलाई कटाई तालिमको समापन

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे–१० मा नगरको महिला लक्षित कार्यक्रम अन्तर्गत सञ्चालित ३ महिने सिलाई कटाई तालिमको आज समापन भएको छ । एकता महिला समूहको आयोजनामा भएको कार्यक्रममा पूर्व नगर उपप्रमुख यमुना विष्ट बास्तोला, १० नम्बर वडाध्यक्ष जीवन खतिवडा, कार्यपालिकाका पूर्व सदस्य मैनादेवी फूयल आचार्य सहितले महिला लक्षित यसप्रकारको सिपमुलक

पथरीशनिश्चरे प्याव्सनद्वारा नव निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना

क्रेजी संवाददाता पथरी । मोरङ पथरीशनिश्चरे नगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष लगायतका जनप्रतिनिधिको लागि पथरीशनिश्चरे प्याव्सन नगर कमिटीले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । सोमबार पथरीशनिश्चरे–२ मा अवस्थित सिन भिलेज पाटी प्यालेन्समा निजी तथा संस्थागत विद्यालयहरूको छाता संगठन (प्याव्सन) पथरीशनिश्चरे नगर कमिटीले आयोजना गरेको कार्यक्रममा नगरका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.