उपप्रमुख काफ्लेद्वारा सामुदायिक भवन निर्माण स्थलको अवलोकन
ईस्वर दुलाल पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ४ मा निर्माणाधीन सामुदायिक भवनको अवलोकन गरिएको छ । गणेश अम्बिका सामुदायिक भवनको नगर उपप्रमुख देवीमाया काफ्लेले सोमबार निर्माणस्थल अवलोकन गर्नुभएको हो । प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक सामुदायिक भवन’ कार्यक्रम अन्तर्गत ५ करोड बढीको बजेटमा निर्माण हुन लागेको र


