वडा नं. १ को कार्यालय सुचारु, अध्यक्ष राईद्वारा तीन प्रतिबद्धता जाहेर
ईश्वर दुलाल पथरी । मोरङको पथरीशनिश्चरे १ नं. वडा कार्यालयको सेवा आजबाट सुचारु भएको छ । स्थानीय निर्वाचनपछि नव निर्वाचित जनप्रतिनिधिहरूको पर्खाइमा रहेको वडा कार्यालय बुधबारबाट औपचारिक रुपमा सुचारु भएको हो । आज बिहान स्थानीय धार्मिक स्थल शिवालय मन्दिर (मन्दिर लाईन) र भूल्केदेवीको मन्दिरमा विधिवत रुपमा पुजा गरी वडाको सेवा सुचारु


