बाँस्कोटाको बचाउमा ओलि, भन्छन् ‘अडियो उहाँकै हो भन्‍ने प्रमाण छैन ’

क्रेजी साप्ताहिक काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली निर्वतमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको बचाउमा लागेका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनका लागि बाँस्कोटाले बार्गे्निङ गरेको अडियो सार्वजनिक भएकोमा उक्त ’अडियोमा बाँस्कोटाकै आवाज हो भन्‍ने प्रमाणित नभएको’ ओलीले दाबी गरेका हुन् । बिहीबार काठमाडौंमा नेकपाले आयोजना गरेको वाग्मती

बिप्लवको उर्दीपछि बिद्यालय बन्द

क्रेजी साप्ताहिक मोरङ । बिप्लव माओबादीले प्रदेश १ का बिभिन्न जिल्लामा बिद्यालय सञ्चालकहरुलाई पत्र नै पठाएर बिद्यालय बन्द गर्न निर्देशन दिएपछि आज प्रदेशका विद्यालय बन्द भएका छन् । मंगलबारनै सबै बिद्यालयमा पत्र पठाईएपछि बुधबार शैक्षिक संस्थाहरु बन्द भएका हुन् । मोरङ, सुनसरी र झापाका अधिकांश बिद्यालय बुधबार बन्द भएको बिद्यालय

प्रधानमन्त्रीको राजीनामा माग

क्रेजी साप्ताहिक काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको राजिनामा माग गरिएको छ । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका हुन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणलाई लिएर प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । संसदमा गणित भए पनि शासन गर्ने वैधानिक

प्रधानमन्त्री ओलिसहित चार जनाविरूद्ध अख्तियारमा उजुरी

क्रेजी साप्ताहिक । प्रधानमन्त्री केपी शर्मा ‌ओलीसहित चार जनाविरुद्ध अख्तियारमा उजुरी परेको छ । उजुरी पर्नेहरुमा ओलीका साथै निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्वसञ्चार सचिव महेन्द्र गुरूङ र नेपाल सेक्युरिटी प्रेस काउन्सिलका प्रमुख विकल पौडेल रहेका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, भु–उपग्रह खरिद, नेपाल टेलिकमको फोरजी सेवा विस्तार, कम्प्युटर ल्याव

आजभोलि राम्रो संकेत देखिएन : प्रचण्ड

क्रेजी साप्ताहिक काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आजभोलि राम्रो संकेत नदेखिएको बताएका छन् । कम्युनिस्टहरुले नभएको सत्ता प्राप्त गर्न सक्ने तर सत्तामा पुगेपछि आदर्शबाट विचलित भएका विश्व इतिहास रहेको भन्दै उनले नेपालमा पनि राम्रो संकेत नदेखिएको बताएका हुन् । सोभियत संघ र पूर्वी

प्रहरीको ज्यादतीविरुद्ध नेविसंघ सडकमा,पथरीका सुबिन पनि घाईते

क्रेजी साप्ताहिक । नेपाल विद्यार्थी संघ नेविसंघले ‘भ्रष्ट सरकारको इसारामा भएको प्रहरी ज्यादतीको विरुद्ध’ भन्दै शुक्रबार सडकमा प्रदर्शन गर्ने भएको छ । नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले शुक्रबार दिउँसो १ बजे काठमाडौंको प्रदर्शनमार्ग्स्थित वाल्मीकि विद्यापिठबाट सुरु हुने विरोध प्रदर्शनमा सहभागी हुन सबैमा आग्रह गरेका छन् । यसअघि भ्रष्टाचार प्रकरणमा मुछिएका निवर्तमान

विभिन्न पार्टी परित्याग गरि ३ सय बढी काङ्ग्रेसमा प्रवेश

क्रेजी साप्ताहिक पथरी । मोरङका विभिन्न पार्टीका ३ सय ५० भन्दा बढी कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । कानेपोखरी – ६ दहीधापमा विहिबार आयोजित एक कार्यक्रममा लिम्बूवान आन्दोलनमा लामो समय देखि क्रियाशील दुई नेता कानेपोखरी ६ का शेरबहादुर लिम्बू र पथरीशनिश्चरे ३ का कावुलबहादुर मगर (विकास ) सहित सयौँ

बालुवाटारमा ‘जनतालाई हेप्नी ?’

क्रेजी साप्ताहिक काठमाडौं । साझा पार्टीले काठमाडौँको बालुवाटारमा प्रदर्शन गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले घुस मागेको अडियो सार्वजनिक भएपछि त्यसको विरोधमा साझा पार्टीले प्रदर्शन गरेको हो । प्रधानमन्त्रीको सरकारी निवासको बाहिरपट्टि भेला भएका साझा पार्टीका कार्यकर्ताले सञ्चारमन्त्रीको विरोधमा प्लेकार्ड प्रदर्शन गरे । उनीहरुले सञ्चारमन्त्रीलाई बर्खास्त गर्न

विप्लव समूहका विद्यार्थी नेता पक्राउ

क्रेजी साप्ताहिक काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूह सम्वद्ध विद्यार्थी संगठनका एक जना विद्यार्थी नेता पक्राउ परेका छन् । अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रहेका चिरञ्जीवी ढकाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको संकटा क्षेत्रबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुल थापाकाअनुसार उनीसँगै पक्राउ परेका तीन जनाबारे अनुसन्धान भइरहेको छ

स्वस्थानी व्रतकथाको पाना च्यात्न नेकपा सांसद यशोदा गुरुङ सुवेदीको माग

क्रेजी साप्ताहिक काठमाडौं । स्वस्थानी ब्रतकथाको पुस्तकका पाना च्यात्नुपर्ने माग नेकपाकी सांसद यशोदा सुवेदी गुरुङले गरेकी छिन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै महिलाले ब्रत गर्ने परम्परा रहेको ऋषी पञ्चमी र स्वास्थानी च्यात्न माग उनले गरेकी हुन् । उनले गृहमन्त्रालयले छाउगोठ भत्काउने काम स्वागत योग्य भएको बताउँदै मान्छेका मनमा रहेको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.