रिजु भट्टराईलाई जिताउन अभियान सञ्चालन
क्रेजी संवाददाता पथरी । मोरङ पथरी शनिश्चरेकी रिजु भट्टराईलाई मिस ग्लोब २०२५ अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता जिताउन अभियान सञ्चालन गरिएको छ । आज रिजुको गृहनगर पथरी शनिश्चरेमा पथरी जेसीजले पत्रकार सम्मेलनको आयोजना गरी ‘रिजु भट्टराई जिताऔं अभियान’को सुरुवात गरिएको जानकारी गराएको छ । सो अभियानमा पूर्व पथरी जेसीज अध्यक्ष राजकुमार विश्वकर्माको

