गार्सिया बर्खास्त, लिड्सको प्रशिक्षकमा एलरडाइस नियुक्त

लिड्स युनाइटेडले ज्याभी गार्सियालाई बर्खास्त गर्दै साम एलरडाइसलाई नयाँ म्यानेजर नियुक्त गरेको छ । लिड्स यतिबेला प्रिमियर लिगमा रेलिगेसनबाट जोगिन संघर्षरत छ । गार्सिया गत फेब्रुअरीमा मात्र क्लबको म्यानेजरमा नियुक्त भएका थिए । नियुक्त भएको मात्र १० हप्तामा १२ खेलको नेतृत्व लिएपछि उनी बर्खास्त भए । इंग्ल्याण्डका पूर्व म्यानेजर एलरडाइसलाई

गार्सिया बर्खास्त, लिड्सको प्रशिक्षकमा एलरडाइस नियुक्त

लिड्स युनाइटेडले ज्याभी गार्सियालाई बर्खास्त गर्दै साम एलरडाइसलाई नयाँ म्यानेजर नियुक्त गरेको छ । लिड्स यतिबेला प्रिमियर लिगमा रेलिगेसनबाट जोगिन संघर्षरत छ । गार्सिया गत फेब्रुअरीमा मात्र क्लबको म्यानेजरमा नियुक्त भएका थिए । नियुक्त भएको मात्र १० हप्तामा १२ खेलको नेतृत्व लिएपछि उनी बर्खास्त भए । इंग्ल्याण्डका पूर्व म्यानेजर एलरडाइसलाई

नेपाल प्रहरीका क्रिकेट खेलाडीहरू सम्मानित

एसीसी प्रिमियर कप–२०२३ लगायत विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाल प्रहरीका ६ जना क्रिकेट खेलाडीहरूलाई सम्मान गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रमबीच उनीहरूलाई प्रशंसापत्र तथा नगद पुरस्कारद्वारा सम्मान गरेका हुन् । सम्मानित

साफ च्याम्पियनसीपमा कुवेतले पनि सहभागिता जनाउने

भारतमा आयोजना हुने १४ औँ साफ च्याम्पियनसीपमा कुवेतले पनि सहभागिता जनाउने भएको छ । आमन्त्रित सातौँ राष्ट्रका रूपमा कुवेतले प्रतियोगितामा सहभागिता जनाउने भएको हो ।प्रतियोगितामा सहभागी हुने सार्क राष्ट्रहरूमा आयोजक भारतसहित नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स र पाकिस्तान रहेका छन् । श्रीलङ्कालाई फिफाले २१ जनवरी २०२३ मा कारबाही गरेको कारण प्रतियोगिता

पीएसजीले मेस्सीको करार नवीकरण नगर्ने

क्लबलाई जानकारी नदिई साउदी अरब पुगेपछि पेरिस सेन्ट जर्मेनले लियोनेल मेस्सीको करार नवीकरण नगर्ने भएको छ । आइतबार लोरेन्टविरुद्ध ३–१ को अप्रत्यासित हारपछि ३५ वर्षीय खेलाडी साउदी पुगेका थिए । मेस्सी पयर्टन दूतका रूपमा आफ्नो जिम्मेवारी पुरा गर्न त्यहाँ पुगेको अनुमान गरिएको थियो । तर मंगलबार उनी क्लबको अनुमति बिना

इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो आर्सनल

आर्सनल इङ्लिस प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलले मंगलबार राति खेलिएको खेलमा चेल्सीलाई ३—१ गोलले हरायो । खेलको पहिलो हाफमै आर्सनलले ३–० गोलको अग्रता लिएको थियो । आर्सनलको जितमा मार्टिन ओडेगार्डले दुई गोलको योगदान गरे । गाब्रियल जिससले पनि टोलीको जितमा एक गोल थपे । चेल्सीका लागि

आईसीसी वरीयतामा फखरको छलाङ

पाकिस्तानका ओपनर फखर जमान आठ स्थान माथि उक्लिँदै आईसीसी एकदिवसीय ब्याटिङको वरीयतामा करियरकै उत्कृष्ट दोस्रो स्थानमा उक्लिएका छन् । उनीभन्दा अघि पाकिस्तानकै कप्तान बाबर आजम रहेका छन् । न्युजिल्याण्डविरुद्धको पाँच खेलको शृङ्खलामा जमानले रावलपिन्डीमा लगातार शतक बनाएका थिए । दुई खेलमा कप्तान बाबरले क्रमशः ४९ र ६५ रन बनाएका थिए

कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउने सरकारको निर्णय

सरकारले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउने भएको छ। त्यसका लागि सरकारले आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।  

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्समाथि ५ रनको रोमाञ्चक जित हासिल गरेको छ । आईपीएल अंक तालिकामा दिल्ली सबैभन्दा तल र गुजरात सबैभन्दा माथि रहेको टोली हो । गुजरातको घरेलु मैदानमा भएको उक्त खेलमा दिल्लीले पहिलो ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट

मोन्टी देशाई भन्छन् : नेपाली खेलाडीको प्रदर्शनमा खुशी छु

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देशाईले एसिसि मेन्स प्रिमियर कपको उपाधि उचाल्दै एशिया कपमा स्थान बनाउँदा प्रदर्शन गरेको खेलमा आफू सन्तुष्ट रहेको बताएका न् । मंगलवार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा संयुक्त अरब इमिरेट्सबिरुद्धको खेलमा ७ विकेटको जित निकाल्दै एशिया कपमा स्थान बनाएसँगै खेलाडीको प्रदर्शनलाई प्रशंसा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.