रिफ्युजी फुटबल च्यालेन्ज कपको उद्घाटन खेलमा दुधे विजयी

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे–१० रिफुजी क्याम्पमा भएको पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रित रिफ्युजी फुटबल च्यालेन्ज कप २०२१ को उद्घाटन खेलमा दुधे फुटबल क्लब विजयी भएको छ । आज (शुक्रबार) भएको पहिलो खेलमा झापाको दुधे फुटबल क्लबले पथरी शनिश्चरे फुटबल क्लबलाई ३–१ को गोल अन्तरले हराउँदै आफ्नै विजयी सुरु गरेको छ

पाँचौ अन्तराष्ट्रिय आमन्त्रित रेफ्यूजी फुटबल च्यालेन्ज कप आज बाट, काकारभिट्टा फुटबल ट्रडिङ सेन्टर र पथरी शनिश्चरे एफ.सी भिडने

पथरी । मोरङको पथरी शनिश्चरे–१० मा अवस्थित भुटानी शरणार्थी शिविरमा आजबाट सञ्चालन हुने ‘पाँचौ औं अन्तर्राष्ट्रिय आमन्त्रित रेफ्यूजी फुबटबल च्यालेञ्ज कप – २०२१ को आजको खेलमा काकारभिट्टा फुटबल ट्रडिङ सेन्टर र पथरी शनिश्चरे एफ.सी भिडने भएका छन् । प्रतियोगितामा झापा, मोरङ, सुनसरी र भुटान (भुटानी शरणार्थी शिविर) गरी जम्मा १४

पाँचौ अन्तराष्ट्रिय आमन्त्रित रेफ्यूजी फुटबल च्यालेन्ज कपको तयारी पूरा

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे–१० मा अवस्थित भुटानी शरणार्थी शिविरमा आगामी माघ २ गतेदेखि सञ्चालन हुने ‘पाँचौ औं अन्तर्राष्ट्रिय आमन्त्रित रेफ्यूजी फुबटबल च्यालेञ्ज कप – २०२१ को तयारी पूरा भएको छ । युथ फेडेरेसन क्लब (वाई.एफ.सी.) भुटानी शरणार्थी शिविर पथरी शनिश्चरेले च्यालेञ्ज कपको तयारी पूरा भएको जानकारी आज

लिभरपुल र म्यानचेष्टर युनाइटेड एफए कपको चौथो चरणमै भिड्ने

प्रिमियर लिगका दुई चर्चित क्ब लिभरपुल र म्यानचेष्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमै भिड्ने भएका छन् । फुटबल एसोसिएसनले सार्वजनिन गरेको ड्र अनुसार लिभरपुल र युनाइटेड चौथो चरणमै खेल्ने भएका हुन् । खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुनेछ । युनाइटेड सर्वाधिक एफए कप जित्नेमा आर्सनलपछि दवस्रो स्थानमा छ

चेल्सी, म्यानचेष्टर सिटी र टोटनहम एफए कपको चौथो चरणमा

प्रिमियर लिग क्लबहरु चेल्सी, म्यानचेष्टर सिटी र टोटनहम हट्सपर एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । चेल्सीले चौथो डिभिजन क्लब मोरेकाम्बे, सिटीले दोस्रो डिभिजनको ब्रिमिङहम सिटी र टोटनहमले आठौं श्रेणीको मारिन लाई पराजित गर्दै राउण्ड अफ ३२ मा स्थान पक्का गरेका हुन् । घरेलु मैदानमा भएको खेलमा चेल्सीले

लाइपजिगमाथि डर्टमण्डको शानदार जित, बायर्नलाई फाइदा

एर्लिङ ब्राउट हालान्डले चोटबाट पुनरागमन गर्दै दुई गोल गरेपछि बोरुसिया डर्टमन्डले जर्मन बुन्डेसलिगामा दोस्रो स्थानको आरबी लाइपजिगलाई ३-१ ले पराजित गरेको छ । लाइपजिग पराजित हुँदा यसको फायदा लिग लिडर बायर्न म्युनिखलाई पुगेको छ । यस्तै तेस्रो स्थानको बायर लेभरकुजन वेडर ब्रेमेनसँग बराबरीमा रोकिँदा बायर्नलाई अर्को पनि फाइदा पुगेको छ

भुटानी शरणार्थी शिविरमा फुटबल च्यालेन्ज कप २०२१ हुने

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे–१० मा अवस्थित भुटानी शरणार्थी शिविरमा आगामी माघ २ (जनवरी १५) गतेदेखि ‘५ औं अन्तर्राष्ट्रिय आमन्त्रित फुबटबल च्यालेञ्ज कप - २०२१’ हुनेभएको छ । युथ फेडेरेसन क्लब (वाई.एफ.सी.) भुटानी शरणार्थी शिविर पथरी शनिश्चरेले सोमबार पथरीमा पत्रकार सम्मेलनको आयोजना गरी च्यालेञ्ज कप बारे जानकारी गराएको

सम्झौता नवीकरणको काम छिटै सम्पन्न होस्: जिदान

स्पानिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफ्नो टिमका खेलाडीहरुको सम्झौता नवीकरण चाँडै हुने आशा राखेका छन् । ला लिगामा शनिवार हुने । सेल्टाभिगोविरुद्धको खेलअघि मिडियासँग बोल्दै जिदानले सम्झौताको अवस्थालाई चाँडै मिलाउन आग्रह गरेका हुन् समरमा सम्झौताको म्याद सकिने खेलाडीहरु अन्य क्लबसँग कुराकानी गर्न स्वतन्त्र हुनेछन् । त्यसैले जिदानले सम्झौताको

सुआरेजको गोलमा एट्लेटिकोलाई २ अंकको अग्रता, रियल मड्रिड बराबरीमा रोकियो

स्पानिस ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा एट्लेटिको मड्रिडले जित हात पार्दा रियल मड्रिड भने बराबरीमा रोकिएको छ । लुइस सुआरेजको एक मात्र गोल मद्दतमा एट्लेटिकोले गेटाफेलाई १–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा सुआरेजले यानिक कारास्कोको पासमा २०औं मिनेटमा गोल गरेका थिए । त्यही गोल

इतिहास रच्दै टेन नवोदयले उचाल्यो उपाधि

क्रेजी साप्ताहिक पथरी । टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग २०७७ अन्तर्गत आज (शनिबार) भएको फाइनल खेलमा टेन नवोदय एफ.सी. उपाधि आफ्नो पोल्टामा पारेको छ । र, नवोदयले इतिहास कायम गरेको छ । आज भएको फाईनल खेलमा द रियल ब्रदर्स फुटबल क्लबलाई १–० गोल अन्तरले पाखा लगाउँदै टेन नवोदयले उपाधि
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.