
नगर खेलकुदका ५ प्रतियोगित
ईस्वर दुलाल पथरीशनिश्चरे- पथरीशनिश्चरे नगरपालिकाको खेलकुद विकास समितिले ५ वटा वडामा ५ वटा खेलकुद प्रतियोगिता गर्ने भएको छ । आज बसेको बैठकले चालु आर्थिक वर्षका लागि हाल ५ वटा वडामा ५ वटा खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको हो । बैठकले मंसिर १४ गते वडा नम्वर ७ मा नगरका विद्यालयस्तरीय हाजिरीजवाफ