एएफसी एसियन कप छनोटका लागि नेपाली टोलीको घोषणा
एएफसी यू–२० एसियन कप २०२४ छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ ।प्यालेस्टाइनमा हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले टोलीको घोषणा गरेका हुन् । नेपाल छनोटको समूह ‘बी’ मा आयोजक प्यालेस्टाइन, नर्दन मारियाना आइल्याण्ड र युएईसँग परेको छ । गुरुङले बंगलादेशमा भएको साफ यू–२० महिला च्याम्पियनसिपमा यू–२० राष्ट्रिय महिला

