नन्दु गुरुङले सुमधुर आवाजमा भने, ’आउँदैछु पियारी’

पथरी । गायक नन्दु गुरुङको स्वरमा रहेको ’आउँदैछु पियारी’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । शुक्रबार गीतको भिडियो भावसागर ईन्टरटेनमेन्ट नामको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । प्रायजसो मोफसलमै रहेर पनि नेपाली सांगीतिक क्षेत्रमा राष्ट्रिय पहिचान बनाएका गायक गरुङको आवाजमा रहेको गीतको भिडियोमा मोडल सुधिर श्रेष्ठ र

बोके दारीको ‘काका हरायो’ (भिडियो सहित)

क्रेजी संवाददाता पथरी । हास्य ब्याङ्ग्य गीत संङ्गीतको दुनियामा एक छत्र राज गर्ने नाम हो श्रीकृष्ण लुइँटेल ‘बोके दारी’ । ‘ए बाउ किन्देऊ न भटभटे’,... ‘बोकादारी’... , रावण अयो बुलेटमा... लगायतका हिट गीतहरु दिइ सकेका बोकेदारीले हालै मात्र ‘काका हरायो’ बोलको म्युजीक भिडियो सार्वजनिक गरेका छन् । दुई दशकदेखि हास्य

पथरीमा र्‍यापर लाउरेको बबाल क्रेज

क्रेजी संवाददाता पथरी । र्‍यापर  आशिष राना मगर ‘लाउरे’ले सोमबार बेलुका पथरीशनिश्चरे मिनी महोत्सव २०७९ मा आफ्नो बबाल प्रस्तुति दिए । रातो के.एन. कारमा आफ्ना सहयोगी सहित महोत्सव सवार गरेका लाउरेको ‘क्रेज’ पथरीमा थेगिनसक्नु थियो । महोत्सवमा टिकट काटेर पनि भित्र छिर्न दर्शकहरुलाई हम्मेहम्मे परेको थियो । युवा माझ लोकप्रिय

पथरीशनिश्चरे मिनी महोत्सवमा टंक बुढाथोकी असोक दर्जी र एआर बुढाथोकीले तताउने

ईस्वर दुलाल पथरी– सुनाखरी युवा क्लवको आयोजनामा पथरीशनिश्चरे मिनी महोत्सव २०७९ मा भोली गायक तथा संगितकार टंक बुढाथोकी, भाइरल गायक असोक दर्जी र एआर बुढाथोकीले तताउने भएका छन् । महोत्सवमा बुढाथोकी र दर्जीले मनबिनाको धन ठुलो...., कसरी कसरी..., चौरीको चाम्रो छुर्पी.., सिम्पल डिम्पल..., तोरी तेल लाएर..., घण्टि बज्यो..., लगायतका हिट

दिपक र मेलिनाको ‘तिम्रो हुने मन छ’ सार्वजनिक

क्रेजी संवाददाता दमक । गायक दिपक लिम्बु र मेलिना राईको स्वरमा सजिएको ‘तिम्रो हुने मन छ...’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार झापाको दमकमा गायिका मेलिना राई, रचनाकार तथा संगीतकार विद्या चाम्लिङ राई, निर्देशक भुपेन्द्र तुम्बाहाम्फे लिम्बु लगायत कलाकारहरुको उपस्थितिमा गीतको पोष्टर सार्वजनिक गरिएको थियो । शुक्रबार नै

नम्रता अभिनीत ‘नारी’ गीतमा घरेलू हिंसाको कथा

क्रेजी संवाददाता काठमाण्डौं– अभिनेत्री नम्रता श्रेष्ठ अभिनीत ‘नारी’ बोलको ¥याप गीत सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको उक्त गीतमा प्रज्वल श्रेष्ठको म्यूजिक, मिक्सिङ र मास्टरिङ छ भने शब्द रचना गायक श्रेष्ठ र सेडी पोपाटको छ । गीतमा ¥याप गायन श्रेष्ठ र पोपाट दुवैको छ ।

राजेश पायल राईले कोलोराडो तताउने

हेम गिरी अमेरिका । लोकप्रिय अनि चल्तीका गायक राजेश पायल राई अमेरिकाको कोलोराडो आउने पक्का भएको छन् । GBCC र Creative Youths of Colorado को संयुक्त आयोजनामा अनि गंगा कोइराला एन्ड (Spire financial ) र आर एन्ड ए होमकेयरको ( R&A Homecare ) प्रायोजनामा हुन लागेको दसैँ तिहार सांगीतिक साझ-२०७९ 

यथार्थ कथा बोकेको भजन ’बोलिदेन पापी मन’ सार्वजनिक

क्रेजी संवाददाता मोरङ– पछिल्लो समयका बहु चर्चित भजन गायक हुन् सशान कंडेल । अहिलेका नयाँ पुस्ता देखि बृद्धबृद्धा , बालबालिका सबैलाई भजन मार्फत मोतिह पार्न सफल भएका छन सशान । उनै भजन स्टार सशान कंडेलको पछिल्लो भजन ’बोलिदेन पापी मन’ सार्वजनिक भएको छ । सार्वजनिक भए लगत्तै भजनले सबैबाट चौतर्फी

विवाह भएको २० दिनमै श्रीमती गायव

ईस्वर दुलाल पथरी– मिठो सपना देखेर अग्नी साँची राखी विवाह गरेर ल्याएकी श्रीमती कहाँ गईन् अत्तोपत्तो छैन । घर धरान, आमाजु दिदी (श्रीमानको दिदी) को घरमा खाना खानलाई निम्ता आए पछि श्रीमान् चिरन्जीवी रम्तेल र श्रीमती सरस्वती सार्की इटहरी आए । इटहरीमा दिदीकोमा विवाहको बेला सुन छाडिएको छ म लिएर

पथरीशनिश्चरे–८ को वृत्तचित्र सार्वजानिक

ईस्वर दुलाल पथरी । पूर्वमा उर्लाबारी पक्षिममा कानेपोखरी, उत्तरमा लेटाङ र दक्षिणमा सुनवर्षी नगरपालिकाको बिचमा रहेको सुन्दर नगरी हो पथरीशनिश्चरे । जहाँ विभिन्न प्रजातिका रुख बिरुवा मिश्रित घना जङगलहरु, अथाहा सिंचाई सम्भावना बोकेको खोला नालाहरु, अथाह सम्भावना बोकेका प्रयर्टकस्थलहरु र तराईका हरियो फाटहरु संगैको, गर्मी छन् । जहाँ मठ मन्दिर,
Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.