आदर्श सीता आधारभूत विद्यालयको १८ औं वार्षिकोत्सव

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ९ रिंगुवामा स्थापित श्री आदर्श सीता आधारभूत विद्यालयले आफ्नो १८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस २०८१ मनाएको छ । आज विद्यालय हातामा भएको सो कार्यक्रममा विद्यार्थीहरुका लागि विभिन्न पुरस्कार, विद्यालयलाई सहयोग गर्नुहुने दाताहरुलाई सम्मान र साँस्कृतिक कार्यक्रम गरिएको थियो ।

प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रममा उत्कृष्ट एभरेष्ट

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिका स्तरीय विद्यार्थी प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रममा एभरेष्ट आवासीय माविले उत्कृष्टता हासिल गरेको छ । पथरी शनिश्चरे–१ मा स्थापित एभरेष्टले नगरपालिकाद्वारा आयोजित भागिरथ माविमा भएको प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रममा उत्कृष्टता हासिल गरेको हो । एभरेष्टको कक्षा–११ कि गरिमा

सेवा अवधि बाँकी छँदै एआईजी रवीन्द्र केसीले किन दिए राजीनामा

क्रेजी संवाददाता काठमाण्डौं। नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले सेवा अवधि बाँकी छँदै राजीनामा दिएका छन् । आगामी ५ चैतसम्म सेवा अवधि रहेका उनले करिब ४० दिन अगावै राजीनामापत्र बुझाएका हुन् । प्रहरी हेडक्वार्टर स्रोतका अनुसार केसीले राजीनामापत्र बुझाइसकेका छन्, जसलाई आगामी मन्त्रिपरिषद् बैठकमा पेस गरिनेछ । मन्त्रिपरिषद्ले स्वीकृति

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

क्रेजी संवाददाता काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । बैठक आइतबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्तारुढ दल कांग्रेस एमालेका नेता रहेको संयन्त्रमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पुर्णबहादुर खड्का, महामन्त्री गगन थापा,

पाथीभरा केबलकार विवादः आन्दोलनरत पक्षसँग भोलि वार्ता हुने

क्रेजी संवाददाता काठमाडौं। ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण विवादमा आन्दोलनरत पक्ष र गृहमन्त्री रमेश लेखकबीच भोलि वार्ता हुने भएको छ । नेकपा एमालेका सांसद योगेश भट्टराईका अनुसार वार्ता सोमबार साँझ ६ बजे गृहमन्त्रालयमा हुनेछ । उनले आइतबार आन्दोलनरत पक्षसँग संवाद गरेको जानकारी पनि दिएका छन् । ‘आज बिहान १० देखि

बुद्धि तामाङ र रेखा लिम्बुको म्युजिकल फिल्म ’चेली’ सार्वजनिक

क्रेजी संवाददाता मोरङ– सत्य घटनामा आधारित म्युजिकल स्टोरी फिल्म ‘चेली’ सार्वजनिक भएको छ । स्माइल दासको स्वर र संगीत रहेको गीतमा ओम केरुङ र नेत्र लोजा गुरुङले शब्द रचना गरेका छन् । फिल्मले गरिबीका कारण समयमै उपचार नपाएर मुटुरोगी बहिनी (चेली) गुमाउनुपरेको पीडा दर्शाएको छ । यो कथा नेत्र लोजा

किशोर–किशोरीमा यौन शिक्षाको आवश्यकताः ‘अमला काण्ड’ पाठ कि मजाक?

ईश्वर दुलाल मोरङ। हालै सामाजिक सञ्जालमा भाइरल बनेको ‘अमला काण्ड’ घटनाले नेपाली समाजमा यौन शिक्षा र सामाजिक चेतनाको गम्भीर अभावलाई उजागर गरेको देख्न सकिन्छ । घटनाको सत्यता नबुझी अनेक प्रकारका गलत प्रचार गरिएको छ, जसले यौन हिंसा तथा लैङ्गिक असमानतालाई झनै बल पुगेको बुझन सकिन्छ । घटनापछि महिलाहरूलाई लक्षित गर्दै

एभरेस्ट स्कुलको ३९औं वार्षिकोत्सव सम्पन्न

क्रेजी संवाददाता पथरी। मोरङको पथरीशनिश्चरे–१ स्थित एभरेस्ट अंग्रेजी स्कुलले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीका अभिभावकलाई सम्मान गर्दै भव्य सांस्कृतिक कार्यक्रमसहित ३९औं वार्षिकोत्सव मनाएको छ । विद्यालयबाट एसईई परीक्षामा जीपीए–४ ल्याउने विद्यार्थीका अभिभावक हिमालय न्यौपाने र अम्बिका न्यौपानेलाई दोसल्ला ओढाइ सम्मान पत्र प्रदान गरिएको थियो । न्यौपाने परिवारकी दिक्षा न्यौपानेले ९०.३८ प्रतिशत,

लोकप्रिय गायक महेश बुढाथोकीको ‘राम साँईली’ सार्वजनिक

काठमाण्डौ। पूर्वीय लोकगीतमा ख्याति कमाएका लोक गायक महेश बुढाथोकीको ‘राम साइँली’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पुसको अन्तिम सातातिर छाँयाङ्कन सकिएको गीतको भिडियो म्युजिक नेपालले हिजो सार्वजनिक गरेको हो । बुडाथोकीका यसअघिका ‘काफल गेडी कुटुक्कै‘, ‘होस गर है सोल्टिनी‘, ‘हलो अड्काउँदै‘ जस्ता गीतहरू चर्चित छन् । बुढाथोकीले

लाहा खेती प्रवद्र्धनमा मिडियाको भूमिका विषयक अन्तरक्रिया

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १० मा लाहा खेती प्रवद्र्धनमा मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार सी.एम.सी. सभाहलमा भएको सो कार्यक्रमको आयोजना नेपाल पत्रकार मञ्च मोरङलेको गरेको थियो भने सहयोग डिभिजन वन कार्यालय मोरङको रहेको थियो । नेपाल पत्रकार मञ्चका अध्यक्ष मोहन
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.