सहकारी कर्मचारी संगठन पथरी शनिश्चरेको १६ औ वार्षिक साधारणसभा
क्रेजी संवाददाता पथरी । सहकारी कर्मचारी संगठन पथरी शनिश्चरेको १६ औ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । मोरङको पथरी शनिश्चरे वडा नं. १० स्थित सिरिजंगा धार्मिक वनमा वनभोज सहितको साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक लि. कोशी प्रदेश प्रमुख प्रभु पोखरेलले सहकारी कर्मचारी


