डीएसपी कुमोद ढुंगेलविरुद्ध पक्राउ पूर्जी जारी

क्रेजी साप्ताहिक काठमाडौँ । नेपाल प्रहरीका डीएसपी कुमोद ढुंगेलविरूद्ध पक्राउ पूर्जी जारी भएको छ । आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै बुधबार जिल्ला अदालत काठमाडौँले डीएसपी ढुंगेलविरूद्ध पक्राउ पूर्जी जारी गरेको हो । प्रहरी प्रधान कार्यालयले डीएसपी ढुंगेललाई गत वैशाखमा पदबाट निलम्बन गरेको थियो । गत चैत २६ गते रानीबारीमा भएको

पोखराको मतदानस्थलमा बम विस्फोटस मतदाताहरुको भागाभाग

क्रेजी साप्ताहिक । मतदान चलिरहेकै बेला कास्की क्षेत्र नं. २ मा मतदानस्थल नजिकै बम बिष्फोट भएको छ । पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएपछि मतदाताहरुको भागाभाग भएको छ । प्रत्यक्षदर्शीका अनुसार मतदान भइरहेका बेला कसैले माथिबाट बम फालेको र विस्फोट भएको हो । मानिस नभएको स्थानमा

सृजना चौतारीमा उर्लिए चार सर्जक

भूमिप्रसाद पाठक पथरी । सृर्जना चौतारीको १४ औ श्रृङ्खलाको त्रैमासिक कार्यक्रम अन्तर्गत मोरङको पथरीशानिश्चरे– १ को एभरेष्ट बोडिङ्ग स्कुलको सभाहलमा शनिवारका दिन साहित्यिक कार्यक्रम सम्पन्न भएको थियो । एभरेष्ट आर्ट पयुजनको मुख्य आयोजना र सि.एम.कन्द्ङवा स्मृति कोषको सहआयोजनामा सम्पन्न भएको हो । कार्यक्रमकै सुरुवातमा बेलबारी नगरपालिकाको उपप्रमुख समेत रहेकी तथा

आफ्नै घाँटी चक्कुले रेटी आत्महत्या

क्रेजी साप्ताहिक दमक । झापाको दमक नगरपालिका ६ का एक ब्यक्तिलृ आफ्नै घाँटी चक्कुले रेटी आत्महत्या गरेका छन् । शुक्रबार दिउसो २ बजे ४२ बर्षीय राजिब निरौलाले आफ्नै घाँटी चक्कुले काट्दा उनि गम्भिर घाईते भएका थिए । दमककै लाईफ लाईन अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी नोबेल अस्पताल बिराटनगर

कर्तव्य ज्यान मुद्दामा फरार चार पक्राउ

क्रेजी साप्ताहिक । कर्तव्य ज्यान मुद्दामा फरार रहेका रुकुमपूर्वका चार जनालाई प्रहरीले साढे ८ वर्षपछि पक्राउ गरेको छ । भुमे गाउँपालिका–४ को काँडास्थित आफ्नै घरबाट उनीहरु चारै जनालाई शुक्रबार पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा भुमे गाउँपालिका–४ काँडाका श्रीमान् भनिने ३१ वर्षीय समर्पन बुढा, बने भनिने २९ वर्षका ओमप्रकाश घर्ती,

रुस उडे परराष्ट्रमन्त्री ज्ञवाली

क्रेजी साप्ताहिक । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रुस भ्रमणमा निस्किएका छन् । शनिबार अपराह्न रुसी महासंघ र गणतन्त्र सर्बियाको औपचारिक भ्रमणका निम्ति ज्ञवाली रुसको राजधानी मस्कोतर्फ प्रस्थान गरेका हुन् । उनका साथ परराष्ट्रसचिव शंकरदास वैरागी र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरु सहभागी छन् ।मन्त्री ज्ञवालीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा निमित्त सचिव

प्रदेश नं १ स्तरीय अन्तर कलेज टेबल टेनिस प्रतियोगिता सम्पन्न

क्रेजी साप्ताहिक ईटहरी । इटहरी टेबल टेनिस एकेडेमीले आयोजना गरेको १ नं.प्रदेस स्तरीय अन्तर कलेज टेबल टेनिस प्रतियोगिता शनिबार सम्पन्न भएको छ । गत मंसिर ५ गते देखि सुरू भएको टेवलटेनिस ७ गते सम्पन्न भएको हो । एकेडेमीको कबर्डहल ईटहरीमा सम्पन्न भएको उक्त खेलमा महिला तर्फबाट सिंगल खेलमा धरानकी गीता

मतदाता शिक्षामा दलका कार्यकर्ता खटाएको भन्दै आपत्ति

क्रेजी साप्ताहिक । पाटीका कार्यकर्तालाई मतदाता शिक्षा दिन गाउँगाउँमा परिचालन गरेको भन्दै उपनिर्वाचनमा सहभागी विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले निष्पक्ष व्यक्ति परिचालन गर्न माग गरेका छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले मतदाता शिक्षा प्रदान गर्नका लागि मङ्सिर ६ देखि ११ गतेसम्मका लागि प्रत्येक वडामा दुई जनाका दरले १० वटा वडामा २०

पागलपंतीलाई समीक्षकले भने बेकारको सिनेमा

क्रेजी साप्ताहिक । वक्स अफिसमा जोन अब्राहम, अनिल कपुर, अरशद वारसी तथा पुलकित सम्राट स्टार ’पागलपंती’ले दयनिय सुरुवात गरेको छ । सिनेमाले रिलिजको दिन केवल १५ प्रतिशतको अकुपेन्सी कायम गरेपछि व्यापार दयनिय भएको हो । रिलिजको पहिलो दिन सिनेमाले केवल २ करोड भारू कमाइ गरेको अनुमान गरिएको छ । चलचित्रका

उदिप र आँचलको ‘अनपेक्षीत माया’

फागुणमा नायिका आँचल शर्मा र उनका प्रेमी उदिप श्रेष्ठ बिहेको तयारीमा छन् । उनीहरु प्रेम सम्बन्धमा रहेको १ बर्ष भयो । उदिपसँगको प्रेमलाई नायिका शर्माले लुकाउन चाहिनन् । उनीहरुको भेट भएको केहीदिनमा दुइको सम्बन्ध खुलाएकी थिइन् । अहिले सामाजिक संजालमा उनीहरुले प्रेम व्यक्त गरिरहेका छन् । उनीहरु एकअर्काको तारिफ गर्नेदेखि