सञ्चारकर्मी तिम्सिना सम्मानित

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे नगरका सञ्चारकर्मी, कलाकार एवम् साहित्यकार भूपेन्द्रराज तिम्सिनालाई आइतबार इलामको चुलाचुलीमा सम्मान गरिएको छ । चुलाचुली रंगमञ्चको सातौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा चुलाचुली गाउँपालिका उपाध्यक्ष निर्मला दहालले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै तिम्सिनालाई सम्मानित गरे । अढाई दशकदेखि नेपाली पत्रकारिता, साहित्य र कलाकारितामा पुर्याउनु भएको

‘आम समुदायलाई आह्वान गर्न चाहन्छु कि व्यक्तित्व हेरौं, व्यक्तित्व विकासलाई चुनौं’

– अशोक शंकर नेपाल जेसीज वर्ष २०२० का राष्ट्रिय अध्यक्षका उम्मेद्वार मोरङ पथरीशनिश्चरे–१ सगरमाथा चौकका स्थायी बासिन्दा हुन् अशोक शंकर । स्वालम्बी, निडर, कर्मठ, सहयोगी र स्पष्टवक्ता हुन् अशोक । युवा व्यवसायी शंकरले सन् २०१० (२०६७) मा पथरी जेसीजको संस्थापक अध्यक्ष बनेका थिए । यस्तै उनी सन् २०१४ मा नेपाल

अनुष्का श्रेष्ठ मिस वल्डको टप ४० मा पुगिन् 

मिस नेपाल अनुष्का श्रेष्ठ ‘मिस वल्ड २०१९’ को टप ४० मा पुग्न सफल भएकी छिन् । ‘हेड टु हेड च्यालेन्जको’ दोस्रो राउण्ड जित्दै ‘मिस नेपाल वर्ल्ड’ अनुष्का सिधै टप ४० मा पुगेकी हुन् । अनुष्काले ‘हेड टु हेड च्यालेन्जको’ दोस्रो राउण्डमा इन्डोनेसियाकी सुन्दरीलाई पराजित गरेकी हुन् । हेड टु हेड

इरान र अफगानिस्तानमा बनेको पश्चिमी वायु नेपाल छि¥यो

काठमाडौं । इरान र अफगानिस्तानमा बनेको न्यूनचापीय पश्चिमी वायु प्रणाली नेपाल प्रवेश गरेको छ । हिउँदयाममा पानी र हिउँ पार्ने यो प्रणाली प्रवेश गरेसँगै देशभरको तापक्रममा गिरावट आएको छ । हिजो (बुधबार) साँझदेखि पश्चिमी वायु नेपाल प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । यो प्रणालीका कारण

जीवनको क्लब गीत ‘बितिजाने यो जोवन…’ सार्वजानिक

गायक तथा प्राध्यापक जीवन गुरुङको ‘समर्पण’ गीति एल्बममा समाविष्ट ‘बितिजाने यो जोवन...’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । युट्युव च्यानल बुढासुब्बा डिजिटल मार्फत् बजारमा ल्याएको सो गीतको शब्द÷संगीत गायक स्वयंको रहेको छ भने भिडियोलाई जगन राईले निर्देशन गरेका छ्न् । विवाह, पार्टी, पिकनिक, जमघट, डिस्को आदि सबै ठाउँमा उपयुुक्त

फुटबलमा नेपालले जित्यो स्वर्ण

काठमाडौं । भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो भने समग्रमा चौथो । मंगलबार (आज) भएको फाइनल भिडन्तमा नेपालले भुटानलाई २(१ गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले

सुरजको ‘एल.ओ. भी.ई लब…’ (भिडियो)

कुमार आचार्यको निर्देशनमा म्युजिक भिडियो ‘एल.ओ. भी.ई लब...’ को ओ.एस. आर. डिजिटल मार्फत् सार्वजनिक भएको छ । सो गीतमा स्वर÷शब्द सुरज पौडेलको रहेको छ भने संगीत विकास चौधरीको रहेको छ । आधुनिक पप फ्लेबरको यो गीतमा गोपाल रसाईलीको एरेन्ज रहेको छ । भिडियोमा विकाश लामिछाने, श्रेया दुलाल र पुजन घिमिरेको

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

विप्लव समुहका विद्यार्थी नेता पक्राउ

क्रेजी साप्ताहिक । जिल्ला प्रहरी कार्यालय दार्चुलालेनेत्रविक्रम चन्द्र (विप्लव) समूह निकट दुई विद्यार्थी नेतालाई शुक्रबार राति पक्राउ गरेको छ । यहि मङ्सिर १८ गते लेकम गाउँपालिका–१ को वडा कार्यालयको साइनबोर्ड मेटाएर विप्लव समूहको नाम लेख्नमा संलग्न रहेको भन्दै प्रहरीले खोजी गरिरहेका उनीहरुलाई शैल्यशिखर नगरपालिका–१ शिखर बलाँचबाट पक्राउ गरेको हो ।

पथरीशनिश्चरे इ रिक्सा प्रा.लिको उद्घाटन

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरेमा ‘इ रिक्सा प्रा.लि’ को उद्घाटन गरिएको छ । शुक्रबार नेपाली काङग्रेसका नेता तथा पूर्व महाधिवेश प्रतिनिधि केशव दुलालले प्रा.लिको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका दुलालले पथरीशनिश्चरे इ रिक्सा प्रा.लिमा आबद्ध मजदुरका समस्यालाई नेपाली काङग्रेसले सम्बोधन गर्ने प्रतिबद्धताका साथ शुभकामना दिएका

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

पिकनिकका लागि हिँडेको बस दुर्घटना हुँदा १३ जना घाइते

क्रेजी साप्ताहिक झापा । पिकनिकका लागि हिँडेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । पूर्वापश्चिम राजमार्ग अन्तरगत बिर्तामोड सडक खण्डको रेखा पुल नजिकै आज विहान भएको सो बस दुर्घटनामा परी उनीहरु घाइते भएका हुन् । बनभोजका लागि झापाको दमकबाट इलामको कन्याम हिँडेको ना ६ ख ६१८१ नम्वरको वस