आलम प्रकरण–‘नेपाल प्रहरी मार्न भारतबाट पठाइएको थियो मान्छे’

क्रेजी साप्ताहिक असोज २६ गते कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटन मुद्दामा पक्राउ परेका अभियुक्त मोहमद अफताव आलमविरुद्व जिल्ला अदालत रौतहटमा थुनछेक बहस चलिरहेको थियो । सरकारी वकिल तथा वादी पक्षका अधिवक्ताहरुले आलमलाई यसअघि नै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै बहस गरिसकेका थिए । अदालतले आलमलाई लगभग थुनामा

सवारी दुर्घटनामा परि एक जनाको मृत्यु एक जना घाईते

क्रेजी साप्ताहिक उदयपुर । उदयपुरको चौदण्डिगढी नगरपालिका – ९ भिमा स्थित मदन भन्डारी स्मृति लोकमार्गमा मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । शु्क्रबार बिहान पौने १२ बजेको समयमा बेल्टारबाट गाईघाट तर्फ जादै गरेको को ४ प ३८३६ नम्बरको मोटरसाईकल

चासोक तङनामको अवसरमा विविध कार्यक्रम हुने

क्रेजी साप्ताहिक पथरी । लिम्बु जातिको महान पर्व चासोक तङनाम फुङ्सोक उत्सव उधौली पुजाको अवसरमा मोरङको पथरीशनिश्चरेमा विविध कार्यक्रम हुने भएको छ । किरात याक्थुङ चुम्लुङ नगरशाखा पथरीशनिश्चरे तथा सिरिजंगा स्मृति धार्मिक वन पथरीशनिश्चरेको आयोजनामा विभिन्न खेलकुद प्रतियोगिता तथा सांगितिक कार्यक्रम हुने भएको हो । मंसिर २३ गते पथरीशनिश्चरे नगरपालिकाका

५ लाख घुससहित सिरहाका मालपोत प्रमुख पक्राउ

क्रेजी साप्ताहिक । ५ लाख रुपैयाँ घुससहित जिल्ला मालपोत कार्यालय सिराहाका प्रमुख रामबाबु मण्डल पक्राउ परेका छन् ।शुक्रबार विहान सेवाग्राहीबाट घुस लिँदालिँदै उनी कार्यालयबाटै पक्राउ गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मण्डललाई घुससहित पक्राउ गरेको कार्यालय प्रमुख सह–सचिव नारायणप्रसाद सापकोटाले अनलाइनखबरलाई बताए । सुकुम्बासीको नाममा आएको जग्गाको

सीमा नाका आजदेखि बन्द

क्रेजी साप्ताहिक । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि बन्द हुने भएको छ । आजदेखि मङ्सिर ९ गतेसम्म चार दिनका लागिझुलाघाट नाका बन्द हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । यही मङ्सिर ८ गते (नोभेम्बर २५ तारिख)मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलता कारण जनाउँदै आज साँझ

पत्रकार खेम भण्डारी जेल चलान

क्रेजी साप्ताहिक । कञ्चनपुरका पत्रकार खेम भण्डारी जेल चलान परेका छन् । निर्मला पन्तको करणी पछि हत्याको विषयलाइृ प्रभावित पार्न खाजेको आरोपमा पत्रकार खेम भण्डारी एक घण्टाको लागि जेल चलान भएका छन् । १३ वर्षीया बालिका पन्तको बलात्कार र हत्या काण्डमा अदालतको अवहेलना मुद्दामा पत्रकार खेम भण्डारी जेल चलान भएका

तरुणदल नेपालगञ्ज नगरसभापति जेल चलान

क्रेजी साप्ताहिक बाँके । तरुण दल नेपालगञ्जका नगर सभापति सन्दीपजङ्ग शाह पुर्पक्षका लागि कारागार चलान भएका छन्  । हतियारसहित पक्राउ परेका शाहलाई जिल्ला अदालत बाँकले पुर्पक्षका लागि सोमबार कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । उनका अनुसार शाहसँगै पक्राउ परेका अन्य

पथरीशनिश्चरेमा खुल्ला नकआउट भलिबल सुरु, कती छ त प्रथम पुरस्कार राशी ?

पथरी शनिश्चरे- मोरङको पथरीशनिश्चरे ९ महेन्द्रचोकस्थित नवप्रतिभा सामाजिक क्लबले ८१ हजार रुपैयाँ प्रथम पुरस्कार सहितको खुला नकआउट भलिवल प्रतियोगिता सुरु गरेको छ । प्रतियोगिताको आज एक कार्यक्रमकाबीच पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राईले उद्घाटन् गर्नुभयो । नेपाली हातेमालो उच्च कमिटी साउदी अरवका संस्थापक अध्यक्ष टेकबहादुर कटुवाल सहितको आर्थिक सहयोगमा सञ्चालित प्रतियोगितामा

झापाका राेक्का दम्पतिले गरे पुण्यकाे काम चार वर्षदेखि एकल जीवन बिताएकी बुहारीलाई छोरी बनाएर कन्यादान गरे

झापा -  शिवसताक्षी नगरपालिका–११ बच्चाबगरका एक रोक्का दम्पत्तिले आफ्नै बुहारीलाई छोरीको रूपमा अन्माएका छन् । छोराको स्वर्गारोहण पछि चार वर्ष एकल जीवन बिताएकी अनुशालाई ससुरा खिलबहादुर (बुवा) र सासु भगिमाया रोक्का (आमा) बनेर हिन्दु संस्कार अनुसार अन्माएका हुन् । शिवसताक्षी–१० को माइधामस्थित मन्दिरमा सोमबार मोरङ हसन्दहका गोविन्द अधिकारी र अनुशाले

स्वास्थ्य संस्थामा चौबिसै घण्टा बर्थिङ सेन्टर

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेका चार स्वास्थ्य संस्थमा चौबिसघण्टे बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएका छन् । पिपलाडी, झलारी, पिताम्बर स्वास्थ्यचौकी र बन्साहा शहरी स्वास्थ्य क्लिनिकमा चौबिसै घण्टा बर्थिङ सेन्टर सञ्चालन गरिएको छ । सबै बर्थिङ सेन्टरमा दक्ष जनशक्ति र अन्य भौतिक पूर्वाधारको विकास गरिएको छ । दुर्गमका बासिन्दालाई सेवा दिन बर्थिङ
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.