हाईल्याण्ड अंग्रेजी बोर्डिङ स्कुलको १४ औँ वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
क्रेजी संवाददाता पथरी। पथरीशनिश्चरे–०८, मिलनचोकमा रहेको हाईल्याण्ड अंग्रेजी बोर्डिङ स्कुलले आफ्नो १४ औँ वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन पथरी शनिश्चरे नगरपालिका उपप्रमुख देविमाया काफ्लेले गर्नुभयो । प्रमुख अतिथि


