वडाध्यक्ष भेट्रान्स फुटबल प्रतियोगिताको उद्घाटन खेलमा उर्लाबारी विजयी

क्रेजी संवाददाता पथरी । उर्लाबारी भेट्रान्स क्लब प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । पथरी शनिश्चरे–१ को जाँते मोडमा अवस्थित पथरी रंगशालामा आज भएको खेलमा उर्लाबारी भेट्रान्सले झापाको दुधे भेट्रान्सलाई १ को विरुद्ध ४ गोल अन्तरमा हराउँदै सेमिफाइनलमा स्थान पक्का

हरियाली सामुदायिक वनको १९ औं वार्षिक साधारणसभा

क्रेजी संवाददाता पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेमा स्थापित हरियाली सामुदायिक वन उपभोक्ता समूह १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज हरियाली सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा भएको सो वार्षिक साधारणसभामा विभिन्न कार्यक्रमहरु हुनुका साथै संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ । साधारणसभाका प्रमुख अतिथि नगर प्रमुख मोहन

प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप कात्तिक ८ देखि

क्रेजी संवाददाता पथरी । पथरीमा यही कात्तिक ८ गतेदेखि प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता हुनेभएको छ । प्रतियोगिता पथरी शनिश्चरे भेट्रान्स एफ.सी.को आयोजनामा हुन लागेको हो । ‘स्वास्थ्यका लागि खेल, राष्ट्रको लागि खेल’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रथम संस्करणको वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप फुटबल

श्रमिकद्वयलाई आर्थिक सहयोग

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका अनौपचारिक श्रमिक हकहित व्यवस्थापन समितिले विपन्न श्रमिकद्वयलाई आर्थिक सहयोग गरेको छ । आज पथरी शनिश्चरे वडा नं. ४ का घाइते श्रमिक पर्दिपकुमार राई र वडा नं. १ का विपन्न मृतक् श्रमिक एनबहादुर तामाङकी श्रीमती गोपी वलोन तामाङलाई आर्थिक सहयोग प्रदान गरिएको हो

मुसहरघट्टामा पक्की पुल निर्माण भएपछि स्थानीयहरु हर्षित

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नम्बर ६ पथरी खोला मुसहरघट्टामा पक्की पुल निर्माण भएपछि स्थानीयहरु हर्षित भएका छन् । खासगरी वर्षायाम असार, साउन भदौ र असोज सहितका ४ महिना पथरी खोलामा आउने बाढीले चिसापानी गाउँदेखि अर्को गेलाबारी गाउँमा पुग्न ४ –५ किलो मिटरको अर्कै बाटो घुम्नु पर्ने

याक्थुङ स्टार सिजन २ को लागि सुनुवारद्वारा भोटको अपिल

क्रेजी संवाददाता पथरी । याक्थुङ स्टार सिजन २ को टप १२ मा पुग्न सफल प्रतियोगी मध्ये एक संभावना बोकेको प्रतियोगी हुन् बिजेता सुनुवार । गैर लिम्बु भएर पनि लिम्बु संस्कृतिलाई बचाउन मौलिक लिम्बु भाषामा हाक्पारे ख्याली पालाम गीत गाएर दर्शकको रोजाइमा पर्न सफल भएकी छिन् विजेता । याक्थुङ स्टार सिजन

हरियाली कम्पनीको तेस्रो साधारणसभा धुमधाम सम्पन्न

क्रेजी संवाददाता पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. २ मा अवस्थित हरियाली सामुदायिक वन लिमिटेडको तेस्रो साधारणसभा धुमधामका साथ सम्पन्न भएको छ । आज हरियाली वनको सभाहलमा भएको साधारणसभाको खुल्ला सभामा हरियाली सामुदायिक वन लिमिटेडका अध्यक्ष दिलबहादुर तामाङले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । हरियाली सामुदायिक वनका

नगर प्रमुखको प्रमुख आतिथ्यमा नागरिक सुनुवाई कार्यक्रम

क्रेजी संवाददाता पथरी शनिश्चरे । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आज पथरी शनिश्चरे वडा नं.१ मा अवस्थित नर्वदेश्वर शिवालय मन्दिरको सामुदायिक भवनमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा नागरिक सुनुवाई कार्यक्रम भएको हो ।

पथरी शनिश्चरे नगरपालिकामा अनुगमन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख एवं अनुगमन समितिका संयोजक देविमाया काफ्लेको संयोजकत्वमा पथरी बजारमा रहेका किराना पसल र माछा पसलहरूको अनुगमन गरिएको छ । सोमबार नगरपालिकाको वडा नं. १ मा स्थापित किराना पसल, माछा पसल तथा होटलहरूको अनुगमन गरिएको हो । ३५ वटा किराना पसल तथा

दशैं–तिहारका लागि आयो गीति कथानक म्युजिक भिडियो

क्रेजी संवाददाता काठमाडौं । नेपालीहरूको महान पर्व दशैँ तथा तिहारलाई लक्षित गरी तयार पारिएको नयाँ गीत र म्यूजिक भिडियो सार्वजनिक भएको छ । सित्तल भेट बस्यालको शव्द संगीत र स्वर भरिएको ‘यसपालीको दशैं तिहार’ म्युजिक भिडिओ युट्युव मार्फत् सार्वजनिक गरिएको छ । गीतमा कारुणिक विषयबस्तु उठाउँदै चाडपर्वको रमाइलो विषयलाई पनि