रेडस्टारका ३.९६ जिपिए ल्याउने साह र प्रविण नगर प्रमुखद्वारा सम्मानित
क्रेजी संवाददाता पथरी । रेडस्टार इंग्लिश बोर्डिङ स्कुलले कक्षा–१२ (एस.एल.सी.) परीक्षा २०८२ को नतिजामा नेपाल प्रथम हुन सफल विद्यार्थीहरुसँग पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । आज रेडस्टारले नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा कक्षा १२ को नतिजामा सर्वाेत्कृष्ट ३.९६ जिपिए ल्याई नेपाल प्रथम बन्न सफल विद्यार्थीद्वय चन्दन साह


