शन्ति सामुदायिक वन संरक्षण संगै प्रर्यटनको केन्द्र
ईश्वर दुलाल मोरङ।‘दस कुवा बराबर एउटा पोखरी हुन्छ, दस पोखरी बराबर एउटा पुत्र हुन्छ, दस पुत्रहरू बराबर एउटा रुख हुन्छ ।” यो भनाइ मत्स्य पुराणमा छ । निश्चय पनि ‘हरियो वन नेपालको धन’ हो । नेपाल गरिब मुलुक हो तर वनमा धनी छ । नेपालमा ठूला–ठूला जंगलहरु छन् । जंगलहरु


